Advertisement Ad

पर्यटकको रोजाइमा बत्तिसे झरना (भिडियो)

Advertisement Ad

२१ साउन २०८०, पाँचथर । जिल्लाको फाल्गुनन्द गाउँपालिका–३, मा रहेको बत्तिसे झरना पर्यटकको रोजाइमा पर्न थालेको छ ।

मेची राजमार्ग अन्तर्गत राँके बजार र गुम्बाडाँडाबीचको निभुखोलादेखि केहि मास्तिर रहेको यो झरना निकै आकर्षक छ ।

मेची राजमार्गकै पहुँचमा रहेकाले यो झरना हेर्न र झरनाको पानीमा खेल्न आन्तरिक पर्यटक बत्तिसे झरना पुग्ने गरेका छन् ।

(तस्विर : मिडिया कनेक्सन फिदिम)

भिडियो :