Advertisement Ad

Advertisement Ad

पाँचथरमा संघर्ष समितिको प्रशिक्षण तथा अन्तरक्रिया

भदौ २०८०, पाँचथर प्रदेश नं. पुनः नामाङकन संयुक्त संघर्ष समिति पाँचथरको आयोजनामा एकदिने प्रशिक्षण तथा अन्तरक्रियाकार्यक्रम शुक्रबार फिदिममा सम्पन्न भएको

सदरमुकाम फिदिमस्थित जिल्ला समन्वय समितिको सभाहलमा सम्पन्न कार्यक्रममा पहिचान पक्षधरको बाक्लो उपस्थिति थियो कार्यक्रममा किरात याक्थुङ चुम्लुङका संघीय अध्यक्ष तथा प्रदेशस्तरीय प्रदेश नं. पुनः नामाङकन संयुक्त संघर्ष समितिका अध्यक्ष प्रेमयेक्तेन, पुर्व मन्त्री गोपाल किराँती अधिवक्ता एनएस फागोले प्रशिक्षण दिएका थिए

त्यस्तै कार्यक्रममा दीलेन्द्र कुरुम्बाङ्द्वाराआन्दोलनको अवधारणा‘, सागर केरुङद्वारापहिचानको लागि युवा‘, गणेश साम्पाङद्वारासंयुक्त संघर्ष समितिको आचारसंहिता मधुराज केरुङद्वाराआन्दोलनको आगामी रणनीतिबारे छलफलपत्र प्रस्तुत भई छलफलभएको थियो

कार्यक्रम प्रदेश नं. पुनः नामाङकन संयुक्त संघर्ष समिति पाँचथरका संयोजक सुबास तुम्बापोको अध्यक्षतामा सम्पन्न भएको सचिवकमल हाङसरुम्बाले बताए