Advertisement Ad

Advertisement Ad

सिंहदरबारमा आगो लगाइदिने बालेनको चेतावनी

१६ भदौ २०८०, काठमाडौं काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) महानगरको गाडि रोकेको भन्दै सरकारसँगआक्रोशित बनेका छन्

उनले फेरि महानगरपालिकाको गाडि रोके सिंहदरबारमा आगो लगाइदिने चेतावनी दिएका छन् उनले सामाजिक सञ्जाल मार्फत यस्तोचेतावनी दिंदै सरकारलाईचोरसमेत भनेका छन्

उनले लेखेका छन्– ‘आजको लागी केही भएनभोलिबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियोभने सिंहदरबारमा आगो लगाइदिन्छु  याद राख चोर सरकार !’

बालेनको स्टाटसः