Advertisement Ad

बाढीमा परि ज्यान गुमाएका परिवारलाई प्रवास अमेरिकाको आर्थिक सहयो

Advertisement Ad

पाँचथर । पाँचथरमा बाढि पहिरोबाट मृत्यु भएका मृतक परिवालाई आर्थिक सहयोग हस्तान्तरण गरिएको छ ।

आइतवार फिदिममा मृतक परिवारलाइ २ लाख ३ हजार १ सय २४ रुपैयाँ रकम हस्तान्तरण गरिएको हो । अमेरिका बस्दै आएका समाजसेवी युवा विवश माङमु र पाँचथरका नरेन्द्रराज केरुङको पहलमा पाँचथरका उक्त रकम संकलन गरिएको थियो ।
असार २ गते आएको अविरल वर्षासँगै हेँवाखोलामा बाढी जाँदा ६ जनालाई बगाएको थियो, बाढीमा परि ज्यान गुमाएका माझिटारका आसिस र एलिमा माझिको छोरीको नाममा नगद रु ६७ हजार ७ सय आठ रुपैयाँ हस्तान्तरण गरिएको छ । त्यस्तै फिदिम नगर पालिका १० का मृतक संजोग लोवाको नाममा उनको बुवा महेन्द्र कुमार लोवालाई नगद रु ६७ हजार ७ सय आठ रुपैयाँ हस्तान्तरण गरिएको छ । फालेलुङमा पहिरोबाट घर पुरिँदा ज्यान गुमाएकी ८ वर्षिय जुना सावदेनको नाममा उनको बुवा प्रदिप सावदेनलाई नगद रु ६७ हजार ७ सय आठ रुपैयाँ हस्तान्तरण गरिएको छ ।

सम्पूर्ण सहयोगिदाताहरुलाई मृतक परिवार र अभियान्ता नरेन्दराज केरुङले धन्यवाद व्यक्त गर्नुभयो ।

सहयोगीदाताहरुको नामवली 

१, गणेश रिजाल, -120$ (सिदिन पाचथर )✅
२,केवि थेबे -105$(सिनाम ताप्लेजुङ)✅
३, लक्ष्मण राई, – 100$✅
४, केपी सेर्मा,- 100$(सामृीबूङ बतासे पाँचथर)✅
५, बिबश बेनाम , – 100$ (याङ्गनाम पाचथर)✅
६, भूपेन्द्र अधिकारी- 100$(नाम्लुवा भन्ज्याङ पाचथर)✅
७, सुर्य लिङ्देन -100$(भालुचौक पाचँथर)✅
८, पदम केरूङ -100$ (ताङ्लेपा पाँचथर)✅
९, सागर हांग्सरुम्बा ,-100$✅
१०,निला जबेगू -101$ (याङ्नाम पाँचथर )✅
११, जीवन खजूम, -51$(बसन्तटार धनकुटा)✅
१२, दिपक थेवे -51$(फूङलिङ ताप्लेजुङ )✅
१३, बिष्णू चोङवाङ 51$ (साघु ताप्लेजुङ)✅
१४, भिम हुक्पा चोङवाङ-51$ (उर्लाबारी मोरङ्)✅
१५, गजेन चेम्जोङ्ग-51$ (मनबुधुक धनकुटा)✅
१६, सुमन थाम्सुहाङ्ग 51$(झापा ६ झापा)✅
१७, वीरेन्द्र हाङ लाबुङ, – 50$(ईखाबु ताप्लेजुङ )✅
१८, दिपक अधिकारी-50$✅
१९,तेज लिम्बु -51$✅
२०,सेहाङ नेम्बाङ -51$ (रानिटार
पाँचथर)✅
२१, पुरन पयाङ्बो -50$ (उर्लाबारी मोरङ)✅
२२,सुबास हुक्पा चोङ्बाङ-50$ (सम्दु ८ तेह्रथुम)✅
२३,सरोज थाङ्देन -55$✅
२४,बिमल चेम्जोङ्ग -51$✅
२५,दिपेस लिम्बु -50$
२६,राम लिम्बु -50$✅
२७,विस्व चेम्जोङ् -50$(फाक्तेप पाँचथर )✅
२८,लोक चेम्जोङ् -51$ (राजारानी धनकुटा)✅
२९,सोदु योङहाङ-$100 (नागी ,पाचथर )✅
३०, लिला सिंगक- $51 (जलजले तेर्हथुम )✅
३१,अग्नि योङया – $60 (ओयाम पाँचथर)✅
३२,हरि चवेगु -$50 (ईलाम)✅
३३,दिक्षा जबेगु -$50 ✅
३४,डिल्लि केरूङ -$51(ताङलेपा पाँचथर)✅
३५ , नीलम जवेगु योङहाङ- $50 भारपा पाचथर ✅
३६, हिक्मत आङबुहाङ-$50धरान सुनसरि✅
३७,सुरेन्द्र थेगिम -$100✅