Advertisement Ad

युगल र स्वर्णिम अभिनित ‘ऐना हेर्दै’ म्युजिक भिडियो सार्वजनिक

Advertisement Ad

५ माघ, २०८० पाँचथर । पाँचथरे कलाकार युगल योङ्हाङ र स्वर्णिम योङ्हाङ अभिनित ‘ऐना हेर्दै’ म्युजिक भिडियो सार्वजनिक भएको छ ।

शुक्रबार सेप्माङ फ्लिम्स युटुव च्यानल मार्फत सार्वजनिक गरिएको म्युजिक भिडियोको गितमा बिक्रम योङ्हाङ ‘मुहिम’ को शब्द, गोबिन्द चेम्जोङ्को सङ्गीत र स्वस्तिका योङ्हाङसँगै चेम्जोङ्कै आवाज रहेको छ । भुपेन लिम्बु र उतम लिम्बुले छायांकन गरेको म्युजिक भिडियोमा भुपेनकै सम्पादन रहेको छ ।

पाँचथरका विभिन्न रमणीय ठाँउमा छायांकन गरिएको म्युजिक भिडियोमा प्रेमिल जोडीको रोमान्स देख्न सकिन्छ ।

भिडियो: