Advertisement Ad

आयोजक पाँचथर क्लब र त्रिभूवन आर्मी पाँचथर गोल्डकपको उपाधिका लागि भिड्दै

Advertisement Ad

इवारा लिम्बू

१९ फागुन २०८०, पाँचथर। सदरमुकाम फिदिममा जारी चौथो पाँचथर गोल्डकप फुटबल प्रतियोगिता २०८० मा विभागीय टिम त्रिभुवनआर्मी क्लब काठमाण्डौ आयोजक पाँचथर क्लब पाँचथर आज (शनिबार ) फाइनल खेल हुदैछ

पाँचथर गोल्डकपमा बिहिवार भएको सेमिफाइनल खेलमा झापा ११ फुटबल क्लब झापालाई टाइब्रेकरमा ले हराउदै विभागिय टिमत्रिभूवन आर्मी फाइनलमा प्रवेश गरेको हो त्यस्तै खेलको पाँचौं दिन बुधबार भएको सेमिफाइनलमा राइटलेन एजुकेशन बाग्मती युथक्लव सर्लाहीलाई को अन्तरमा हराउदै आयोजक पाँचथर क्लव फाइनल प्रवेश गरेको हो

आज सम्पन्न हुने प्रतियोगिताको विजेताले नगद लाख हजार ५सय ५५ रुपैयाँ उपविजेता हुने टिमले नगद लाख ५५ हजार सय५५ रुपैयाँ सहित ट्रफि,मेडल प्रमाण पत्र प्राप्त गर्नेछ

प्रतियोगिताको  फाइनल दिन बेष्ट कोच, हाई स्कोरर, बेष्ट डिफेन्डर, बेष्ट गोलकिपर बेष्ट मिडफिल्डरलाई नगद १० हजार प्रदान गरिनेआयोजनकले जनाएको त्यस्तैगरी बेष्ट प्लेयर (म्यान अफ दि टुर्नामेन्ट) राइजिङ प्लेयरले नगद १५ हजार प्राप्त गर्नेछन्

खेलको हरेक दिन मेन अफ दि म्याचलाई नगद हजार, फ्यान अफदि म्याच एक जना सुटआउट हिरो एक जनालाई २५ सय रुपैयाँप्रदान गर्दै आइरहेको पनि आयोजकले जानकारी दिएको

प्रतियोगितामा विभागीय टिम त्रिभूवन आर्मी, हिल्स फुटबल एकेडेमी भारत, राइटलेन एजुकेशन बाग्मती युथ क्लब सर्लाही, पथरी ११फुटबल क्लब मोरङ, झापा ११ फुटबल क्लब झापा, नमो बुद्ध युवा फुटबल क्लब सप्तरी, रेड हर्स फुटबल क्लब इलाम पाँचथर क्लबपाँचथर गरी जम्मा आठँ टिमको सहभागीता रहेको

फागुन १२ गते देखि शुरु भएको पाँचथर गोल्डकप प्रतियोगिता आज, फागुन १९ गते समापन हुने आयोजकले जानकारी दिएको