Advertisement Ad

Advertisement Ad

त्रिशूली नदीमा ट्याक्सी खस्दा पाँच जनाको मृत्यु

१७ चैत २०८०, काठमाडौँ। काठमाडौंबाट गोरखा जाँदै गरेको ट्याक्सी आज बिहान त्रिशूली नदीमा खस्दा जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा एक बालिका, जना महिला पुरुष रहेका छन्। आज बिहान बा ४१ नम्बरको  ट्याक्सी चितवनको इच्छाकामनापृथ्वी राजमार्गस्थित सिमलधाराबाट त्रिशूली नदीमा खस्न पुगेको थियो।

ट्याक्सीमा सवार पाँचै जनालाई मृत अवस्थामा नदी बाहिर निकालिएको इलाका प्रहरी कार्यालय मुग्लिङले दिएको छ।