Advertisement Ad

Advertisement Ad

आदिवासी लिम्बू चलचित्र ‘चे’को ख्याली गीतको रेकर्डिङ सम्पन्न

काठमाडौ – १४ भदौ २०८१ शुक्रबार ।
आदिवासी चलचित्र “चे”को लोकलय ख्याली रेकर्डिङ सकिएको छ । शुक्रबार काठमाडौस्थित ओपेरा रेकर्डिङ स्टुडियोमा भएको हो । सागर केरुङ्को शब्द/लय संकलनमा राजेन्द्र केरुङ र तुलसा लिम्बुले स्वर दिएका छन । सागर केरुङको लेखन, निर्देशन रहेको चलचित्र चे प्रदर्शनको तयारीमा रहेको बताइएको छ ।