९ साउन २०८०, पाँचथर । मेची राजमार्ग अन्तर्गत फिदिम–२, दुम्ब्रिबोटेमा मंगलबार दिउँसो भएको जीप दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ । घटनास्थलबाट उद्धार गरी पाँचथर अस्पताल पुर्याइएका उनको उपचारको क्रममा मृत्यु भएको थियो । मृत्यु हुनेमा ३५ बर्षका जस्ता…
