३० कात्तिक २०८१, पाँचथर। आधा दशकभन्दा लामो समयपछि हुन लागेको फाल्गुनन्द गोल्डकप फुटवल प्रतियोगिताको प्रबर्दनका लागि शनिबार पत्रकार र कार्यालय प्रमुखबीच मैत्रीपूर्ण फुटवल हुने भएको छ। शनिबार दिउँसो तीन बजेदेखि फाल्गुनन्द गोल्डपको ११औं संस्करण सञ्चालन हुने फिदिम माविको खेलमैदानमा मैत्रीपूर्ण…
