क्षतिग्रस्त लालिखर्क स्वास्थ्य चौकीको तत्काल नयाँ भवन निर्माण गरिने

२१ कार्तिक,  २०८१ पाँचथर | फिदिम ३ मा रहेको क्षतिग्रस्त लालिखर्क स्वास्थ्य चौकिको स्थानिय नागरिकको स्वास्थ्य समस्यालाई मध्यनजर गर्दै तत्काल नयाँ भवन निर्माण गरिने भएको छ । मंगलवार फिदिम नगरपालिकाका प्रमुख मित्रप्रसाद काफ्ले, फिदिम-३ का वडाध्यक्ष नरेन्द्र गुरुङ र प्राविधिक…

युमा साम्यो महासभा मलेसियाको पाँचौं अधिवेशन सम्पन्न तथा भाग्यशाली चिट्ठा सार्वजनिकिकरण

२० कार्तिक २०८१, मलेसिया। युमा साम्यो महासभा मलेसियाको पाँचौं अधिवेशन तथा भाग्यशाली चिट्ठा सार्वजनिकिकरण कार्यक्रम सम्पन्न भएको छ। अधिवेशनले अटल सेनेहाङको अध्यक्षतमा नयाँ कार्य समिति निर्वाचित गरेको छ। नव निर्वाचित कार्यसमितिको उपाध्यक्षमा महेन्द्र यक्सो, शान्तिराम इङनाम, गीता वनेम र सुनिता…

कियाचु दक्षिण कोरियाको १३ औं महाधिवेशन सम्पन्न, बिनोद सौदेनको अध्यक्षतामा नयाँ कार्य समिति निर्वाचित

अर्जुन तुम्बापो १९ कार्तिक २०८१, दक्षिण कोरिया। किरात याक्थुङ चुम्लुङ, दक्षिण कोरियाको १३ औं महाधिवेशन सम्पन्न भएको छ। महाधिवेशनले बिनोद सौदेनको अध्यक्षतामा नयाँ कार्य समिति निर्वाचित गरेको छ। नव निर्वाचित कार्य समितिको वरिष्ठ उपाध्यक्षमा मनोज मादेम्बा, उपाध्यक्षहरुमा बिरेन लिङदेन, माङ्सालुङमा…

पाँचथरमा जुवा खेलिरहेको अवस्थामा कौडा र नगद सहित तीन जना पक्राउ

१९ कार्तिक २०८१, पाँचथर। सदरमुकाम फिदिमस्थित पल्लोटारमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले तीन जनलाई पक्राउ गरेको छ। आइतबार राती साँढे दश बजे फिदिम–२ पल्लोटारस्थित एक घरमा जुवा खेलिरहेको अवस्थामा उनीहरु पक्राउ परेका हुन्। पक्राउ पर्नेमा फिदिम–२ पल्लोटारका ५६ बर्षीय खेमनाथ अधिकारी,…

रानीटारमा जारी दिपावली गोल्डकपको उपाधिका लागि असिने र तमाखे भिड्दै

१९ कार्तिक २०८१, पाँचथर। फिदिम–७ रानीटारमा जारी  दिपावली गोल्डकपको फाइनल खेल आज (सोमबार) हुदैछ। प्रतियोगिताको उपाधिका लागि असिने फुटबल क्लब फिदिम–७ र तमाखे फुटबल क्लब फिदिम–८ बिच प्रतिश्पर्धा हुनेछ। रानीटार माविको खेलमैदानमा भइरहेको प्रतियोगिता  ग्रिनभ्याली यूनाईटेड तथा त्रिवेणी यूवा क्लवले संयुक्त…

सार्वजनिक गरियो, सिरिजंगा लिपीको युनिकोड

सन्देश सुब्बा १७ कार्तिक २०८१। काठमाडौं। सिरिजंगा लिपीको युनिकोड सार्वजनिक भएको छ। शुक्रबार साँझ भर्चुअल माध्यमबाट आयोजना गरिएको कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति, वरिष्ठ कवि एवं याक्थुङ (लिम्बू)हरुको मुन्धुमका खोजकर्ता बैरागी काइँलाले सिरिजंगा लिपीको युनिकोड सार्वजनिक गरे। किरात याक्थुङ…

फिदिम–९ लुम्फाबुङमा श्रेया लावती स्मृति मिनी म्याराथन हुँदै

इवारा जबेगु लिम्बू १३ कार्तिक २०८१, पाँचथर। फिदिम नगरपालिका–९ लुम्फाबुङमा श्रेया लावती स्मृति मिनी म्याराथन २०८१ हुने भएको छ। पाँचथर एथलेटिक्स संघको आयोजनामा खुल्ला पुरुष तथा महिला मिनि म्याराथन प्रतियोगिता हुने प्रचारप्रसार संयोजक पूर्णहाङ रेन्जो लिम्बूले बताए। प्रतियोगिता कार्तिक १५…

१४० औँ फाल्गुनन्द जन्मजयन्तीको अवसरमा पाँचथरको सिलौटीमा चासोक मेला लाग्दै

इवारा जबेगु लिम्बू १३ कार्तिक २०८१, पाँचथर। जिल्लाको फाल्गुनन्द गाउँपालिका–२ सिलौटीमा राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको १४० औँ जन्मजयन्तीको अवसरमा खुुल्ला पुरुष नकआउट फुटबल प्रतियोगिता हुने भएको छ। साङ्सेन हाङ्साम माङ्हिम सेवा समितिको आयोजनामा उक्त प्रतियोगिता हुन लागेको हो। राष्ट्रिय विभूति…

लक्षित वर्गलाई मध्यनजर गर्दै फिदिम नगरले खरिद गर्यो नयाँ एम्बुलेन्स

१२ कार्तिक, २०८१ पाँचथर | फिदिम नगरपालिकाले लक्षित वर्गलाई मध्यनजर गर्दै नयाँ एम्बुलेन्स खरिद गरेको छ | प्रशुती अवस्थामा रहेका आमाहरु, स्वास्थ्य अवस्था नाजुक भएका र गम्भिर चोटपटक लागेका विरामीहरुलाई लक्षित गरी फिदिम नगरपालिकाले एम्बुलेन्स खरिद गरेको हो । तत्कालै…