किरात याक्थुङ चुम्लुङ, दक्षिण कोरिया, जेजू दो शाखाको चौंथो अधिवेशन सम्पन्न, अध्यक्षमा सुष्मा नाल्बो

११ कार्तिक २०८१, दक्षिण कोरिया। किरात याक्थुङ चुम्लुङ, दक्षिण कोरिया, जेजू दो शाखाको चौंथो अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले सुष्मा नाल्बोको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्य समिति निर्वाचित गरेको निर्वाचन मण्डल संयोजक सुमन हाङस्रोङले बताए। अधिवेशनको बन्द शत्रले उपाध्यक्षमा विकास…

तरुण गोल्डकप आजदेखि, पहिलो खेलमा याङवरक र कुम्मायक भिंड्दै

रामचन्द्र तामाङ १० कार्तिक २०८१, पाँचथर। नेपाल तरुण दल पाँचथरले स्थापना दिवसको अवसरमा सातौं तरुण गोल्डकपको आयोजना गरेको छ । अन्तर पालिकास्तरीय फुटबल प्रतियोगितामा जिल्लाका ८ वटै पालिकाले सहभागिता जनाउनेछ । गोल्डकपका बिजेताले नगद १ लाख १ सय ७२ रुपैयाँ प्राप्त…

तुम्बापो सयङको आप्लुङ्गेन् ताङ्सेप नोमाङ्गेन्ना तथा चोमेन् सेवा सम्पन्न

७ कार्तिक २०८१, पाँचथर। फिदिम नगरपालिका–५ चोकमागुमा तुम्बापो सयङको आप्लुङ्गेन् ताङ्सेप नोमाङ्गेन्ना तथा चोमेन् सेवा सम्पन्न भएको छ। सप्ताहव्यापी चोमेन् सेवा बुधबार सम्पन्न भएको हो। कार्तिक १ गतेदेखि सुरु भएको चोमेन् सेवा अन्तर्गत कार्तिक ४ गते होक्मा खोलामा साक्मुरा वादेम्मा…

विविध कार्यक्रम सहित संघीय लिम्बुवान सामाजिक मञ्च युएईको वार्षिक उत्सव सम्पन्न

५ कार्तिक २०८१, युएई। संघीय लिम्बुवान सामाजिक मञ्च युएई, केन्द्रीय कार्य समितिको वार्षिक उत्सव वनभोज कार्यक्रमकासाथ सम्पन्न भएको छ। अक्टोवर १३ तारिखमा सम्पन्न कार्यक्रममा संघीय लिम्बुवान सामाजिक मञ्च युएईका अध्यक्ष भिम अधिकारीले आउँदो एक वर्षको लागि भावि कार्ययोजना बनाएर युएई…

सिटिजन लाइफ ताप्लेजुङ शाखाद्वारा वार्षिकोत्सवको अवसरमा सुत्केरी आमाहरुलाई सिरक प्रदान

५ कार्तिक २०८१, ताप्लेजुङ। सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी ताप्लेजुङ शाखाले आफ्नो सातौँ वार्सिकोत्सवको अवसरमा सुरु गरेको सप्ताह व्यापी कार्यक्रम शुभारम्भ गरेको छ। कम्पनीले हरेक वर्ष आफ्नो वार्षिकोत्सवको अवसरमा संस्थागत समाजिक उत्तरदायित्व निर्वाह गर्ने क्रममा यस वर्ष पनि कात्तिक २ गतेदेखि…

पूर्बेली टिकटक परिवारद्वारा गायिका तिर्सना नेम्बाङ सम्मानित

४ कार्तिक २०८१, पाँचथर। पूर्बेली टिकटक परिवारले मासिक प्रतिभा सम्मान कार्यक्रम अन्तर्गत दोस्रो मासिक प्रतिभा सम्मान कार्यक्रमबाट पालाम गायिक तिर्सना नेम्बाङलाई सम्मान गरेको छ। फक्ताङलुङ आइडल, सिजन–२ का बिजेता गायिका नेम्बाङलाई सम्मान–पत्र र नगद दश हजार रुपैंयाँ सहित सम्मान गरिएको…

याङवरक–४ थर्पु क्याम्पस मोडमा खुला पूरुष फुटबल तथा अन्तर पालिका स्तरीय भलिवल प्रगियोगिता हुँदै

इवारा जबेगु लिम्बू ४ कार्तिक २०८१, पाँचथर। जिल्लाको याङवरक गाउँपालिका–४ थर्पुस्थित क्याम्पस मोडमा लाग्दै आएको दिपावली मेलाको अवसरमा यसपल्ट पनि फुटवल तथा अन्तर पालिका स्तरीय भलिवल प्रतियोगिता हुने भएको छ। क्याम्पस मोड स्पोर्टिङ क्लवको आयोजनामा थर्पु क्याम्पसको खेलमैदानमा प्रतियोगिता सञ्चालन…

आठराई सचेत नागरिक समाज प्लास्टिकजन्य फोहोर संकलन र व्यवस्थापनमा जुट्दै

२ असोज २०८१, तेह्रथुम। तेह्रथुमको आठराई गाउँपालिकास्थित ‘आठराई सचेत नागरिक समाज’ प्लास्टिकजन्य फोहोर संकलन र व्यवस्थापनमा जुटेको छ। समाजले अभियानकै रुपमा पालिकामा प्लास्टिकजन्य फोहोर संकलन र व्यवस्थापन सुरु गरेको हो। शुक्रबार आठराई गाउँपालिका–४ इवामा आयोजित कार्यक्रममा इवाको वडा कार्यालय, स्वास्थ्य चौकी…

रानीटारमा कार्तिक १४ देखी दिपावली गाेल्डकप हुने

रामचन्द्र तामाङ ३,कार्तिक २०८१ फिदिम : दिपावलीकाे अवसरमा तेस्राे दिपावली गाेल्डकप हुने भएकाे छ । पाँचथरकाे सुन्दर नगरी रानीटारमा ग्रीनभ्याली क्लव रानीटार तथा त्रिवेणी यूवा क्लवकाे संयुक्त आयोजनामा प्रतियाेगिता हुन लागेकाे हाे । रानीटार मा.विकाे खेलमैदानमा हुने पुरुष फुटबल प्रतियाेगिताकाे…

जिल्लाकै सर्वाधिक पुरस्कार राशीको भलिबल प्रतियोगिता वासाँगुमा हुँदै

रामचन्द्र तामाङ २ कार्तिक २०८१, पाँचथर। पाँचथरको फाल्गुनन्द ६ र ७ को संगम स्थल वासाँगुमा यस बर्ष पनि द्वितीया  मेला लाग्ने भएको छ । बिगत लामो समयदेखी लाग्दै आएको मेलामा अन्तरपालिका स्तरिय पुरुष नकआउट भलिवल प्रतियोगिता, केलाःङ प्रतियोगिता तथा विविध…