अढाई दशक अगाडिको प्रेम कथामा ‘आजुनी माया’ सार्वजनिक (भिडियो सहित)

२४ असोज, २०८१ पाँचथर । निर्देशक बिक्रम योङ्हाङको निर्देशनमा अढाई दशक अगाडिको प्रेम कथा रहेको साङ्गितिक चलचित्र ‘आजुनी माया’ सार्वजनिक गरिएको छ । ‘आजुनी माया’ मा लिम्बू सस्कृतिमा हुने प्रेम, बिबाह र रितिरिवाजलाई देखाउने प्रयास गरेको निर्देशक योङ्हाङ्ले बताए ।…

थामोथ सिं तुम्बापोको ८४ औं जन्म जयन्ती मनाइयो

इवारा जबेगु लिम्बू २२ असोज २०८१, पाँचथर। स्व. थामोथ सिं तुम्बापोको ८४ औँ जन्म जयन्ती मंगलबार  मनाइएको छ । फिदिम नगरपालिका वडा नं. ५ चोकमागु, तिनघरेमा जन्मेका तुम्बापोको ८४ औँ जन्म जयन्ती मनाइएको हो । स्व. तुम्बापोका छोरानातीले आयोजना गरेको…

राहतमा जुट्यो फिदिम नगरपालिका

१९ असोज, २०८१ पाँचथर । फिदिम नगरपालिकाले बाढि-पहिरो  पीडित परिवारलाई पहिलो चरणको राहत वितरण सुरु गरेको छ । शनिबार फिदिम नगरपालिका ११, १२ र १३ नम्बर वडाका पुर्ण रूपमा क्षतिग्रस्त घर परिवारलाई राहत बितरण गरिएको हो । बाढीबाट ज्यान गुमाएका…

याक्थुङ युवा मञ्चद्वारा तीन जना पाँचथरे प्रतिभा सम्मानित

१९ असोज २०८१, पाँचथर। सदरमुकाम फिदिममा शनिबारदेखि सुरु भएको ‘मुन्धुम मन्थन’ कार्यक्रममा तीन जना पाँचथरे प्रतिभाहरु सम्मानित भएका छन्। याक्थुङ युवा मञ्च पाँचथरले गायक, गीतकार तथा संगीतकार बुद्धराज लिम्बू इङ्वा, याक्थुङ (लिम्बू)भाषी साहित्यकार पुष्पहाङ लोवा र याक्थुङ युवा मञ्च पाँचथरका…

धनकुटाको सहिदभूमि-४ खोकुमा दुर्घटनामा परि एकको मृत्यु

नरेन्द्र कश्चित १९ असोज २०८१, धनकुटा। हिले खोकु सडक खण्डमा पर्ने सहिदभूमि गाउँपालिका वडा नं-४, नासपति चौकमा दुर्घटना परि २३ वर्षका लुरे वि.क.भनिने टाइजन वि.क.को मृत्यु भएको छ । शुक्रबार रातको ९:३० बजेतिर थलथलेबाट खोकु तर्फ जाँदै गरेको को १ ज…

तेह्रथुमे चिनो, ‘तेह्रथुमे ढाका’

सन्देश सुब्बा १९ असोज २०८१, तेह्रथुम। केही समय अघि तेह्रथुमकी स्थानीय सञ्चारकर्मी बबिता राई र रेडियो नेपालकी समाचार सम्पादक सुखकला राई तेह्रथुम सदरमुकाम म्याङलुङमा भेटिए । पहिलोपल्ट भएको भेटमा दुईबीच चिनजानसँगै केही बातचित पनि भयो । छुट्टिने बेलामा बुट्टा भरेर…

बाढी-पहिरोले विस्थापित खापुङ परिवारलई एक लाख बढी सहयोग

१७ असोज २०८१, विराटनगर। इलामको माई नगरपालिका–९ मालबासेमा बाढी–पहिरोले विस्थापित  भएका ३ जना खापुङ परिवारलाई किरात याक्थुङ खापुङहाङ सङ्जुम्भोले १ लाख ३२ हजार  रुपैंयाँ रकम सहयोग हस्तान्तरण गरेको छ। अबिरल वर्षाका कारण गत भदौंमा इलामको माई नगरपालिका–९, मालबासेमा बाढी–पहिरोका कारण हर्कबहादुर…

बिग मूभिजमा चलचित्र ‘चे’ को विशेष प्रदर्शन

१५ असोज २०८१, काठमाडौं। राजधानीस्थित कमलपोखरीको बिग मूभिजमा मंगलबार चलचित्र ‘चे’को विशेष प्रदर्शन गरिएको छ। विशेष प्रदर्शनीमा चलचित्र विकास बोर्ड अन्तर्गतको आदिवासी जनजाति मातृभाषी फिल्मका संयोजक, चलचित्र निर्माता ज्योतिराज राई, चलचित्र निर्देशक समाजका महासचिव अरुण प्रधान, निर्देशक सागर सुब्बा, याक्थुङ…

पाँचथरको फालेलुङबाट सुत्केरी व्यथा लागेका दुई जनाको हेलिकप्टरबाट उद्धार

१४ असोज २०८१, पाँचथर। जिल्लाको फालेलुङ गाउँपालिका–३ मा सुत्केरी व्यथा लागेका दुई जनाको हेलिकप्टरबाट उद्धार गरिएको छ । सुत्केरी व्यथाले लागेका फालेलुङ–३ की १८ बर्षीया भुमिका पन्त चौहान र ३० बर्षीया सुजा जबेगुको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको हो ।…

तमोर नदीमा दुई शव भेटिए

१३ असोज २०८१, पाँचथर। तमोर नदीमा आइतबार दुई वटा शव भेटिएका छन्। तेह्रथुमको छथर गाउँपालिकास्थित तमोर नदीको शनिश्चरे भन्ने ठाउँमा महिलाको जस्तो देखिने शव फेला परेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमका, प्रहरी निरीक्षक रोशन कामतीले बताए। घटनास्थलको मुचुल्का उठाउन इलाका प्रहरी…