१२ असोज २०८१, पाँचथर। अबिरल बर्षासँगै आएको बाढीपहिरोका कारण पाँचथरमा शनिबार दिउँसो सवा एक बजेसम्ममा ५ जनाको मृत्यु भएको छ। ६ जना बेपत्ता भएका छन्। मृत्यु हुनेमा २४ बर्षीया सपना शेर्पा, उनकी ६ बर्षीया छोरी डोल्मा शेर्पा र ५० बर्षीय…
१२ असोज २०८१, पाँचथर। अबिरल बर्षासँगै आएको बाढीपहिरोका कारण पाँचथरमा शनिबार दिउँसो सवा एक बजेसम्ममा ५ जनाको मृत्यु भएको छ। ६ जना बेपत्ता भएका छन्। मृत्यु हुनेमा २४ बर्षीया सपना शेर्पा, उनकी ६ बर्षीया छोरी डोल्मा शेर्पा र ५० बर्षीय…
१२ असोज २०८१, पाँचथर। जिल्लाको फालेलुङ गाउँपालिका–५ स्थित तारे खोलामा आएको बाढीले बगाउँदा एक महिला बेपत्ता भएकी छिन्। त्यहाँस्थित निगुरे चोककी ३६ बर्षीया कमला राईलाई खोलामा आएको बाढीले बगाएको स्थानीय शिल्प राईले जानकारी दिए। बाढीले फेङ्लीटारका पाँच घर बगाएको छ।…
१२ असोज २०८१, पाँचथर। फिदिमस्थित इगल एफएममा कार्यरत पत्रकार चिरञ्जीवी विश्वकर्माका बाबु गोपी विश्वकर्माको पहिरोमा परि निधन भएको छ। फिदिम–१ दुमामा पहिरोले घर पुरिंदा ५० बर्षीय गोपीको निधन भएको हो। अन्य पाँच जना बेपत्ता भएका छन्। बेपत्ता हुनेमा धनकुमार तुम्बापो,…
१२ असोज २०८१, पाँचथर। आज बिहान साँढे तीन बजेतिर अबिरल बर्षासँगै गएको पहिरोले घर पुरिंदा फिदिम–४ चिसापानीमा आमा–छोरीको मृत्यु भएको छ। मृत्यु हुनेमा २४ बर्षीया सपना शेर्पा र उनकी ४ बर्षीया छोरी डोल्मा शेर्पा रहेको प्रहरीले जनाएको छ। फिदिम–४ मा…
जीपी अधिकारी १० असोज २०८१, पाँचथर। फालेलुङ गाउँपालिकाको पशु सेवा शाखा, दीप ज्योति युवा क्लव र रेडपान्डा नेटवर्कको आयोजनामा फालेलुङ गाउँपालिकामा रेबिज विरुद्धको सप्तहव्यापी खोप अभियान सञ्चालन भइरहेको छ। सात दिने निशुल्क कुकुर, बिरालोको रेविज विरूद्धको खोप अभियान अन्तर्गत वडा…
८ असोज, २०८१ पाँचथर । कलाकार युगल लिम्बू, रमिता राई र उत्तम योङ्हाङको अभिनय रहेको म्युजिक भिडियो ‘नहेर मलाई’ सार्वजनिक गरिएको छ । बुधबार सेप्माङ फ्लिम्स युटुव च्यानल मार्फत म्युजिक भिडियोलाई सार्वजनिक गरिएको छ । बिक्रम योङ्हाङको शब्द, गोबिन्द चेम्जोङको…
६ असोज २०८१, काठमाडौ। सागर केरुङ निर्देशित चलचित्र ‘चे’ को ट्रेलर सार्वजनिक भएको छ। याक्थुङ फिल्मस् प्रा.लि.को युट्युव च्यानल मार्फत् चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो। यहीँ असोज १५ गते राजधानीस्थित सिटि सेन्टर कमलपोखरीमा चलचित्रको पहिलो शो तोकिएको छ। आदिवासी याक्थुङ…
५ असोज २०८१, पाँचथर। जिल्लाको पुरानो र प्रतिष्ठित फुटवल प्रतियोगिता फाल्गुनन्द गोल्डकपको ११औं संस्करण आउँदो पुष ६ गतेदेखि हुने भएको छ। प्रतियोगिता सञ्चालन हुँदै आएको फिदिम माविको खेलमैदानको पुनर्निर्माण र त्यसपछिको कोरोना कहरका कारण २०७५ देखि हुन नसकेको प्रतियोगितालाई ६…
४ असोज २०८१, काठमाडौ। संघीय लिम्बुवान सामाजिक मञ्च युएईले विदेशबाट पनि मतदान गर्न पाउने व्यवस्था हुनुपर्ने माग गरेको छ। संविधान दिवशको शन्दर्भ पारेर युएई स्थित नेपाली राजदुतावासका राजदुत तेज बहादुर क्षेत्रीलाई ज्ञापन पत्र बुझाउदै संघीय लिम्बुवान सामाजिक मञ्च युएईले विदेशबाट…
४ असोज, २०८१ पाँचथर । फिदिम नगरपालिकाको समन्वयमा जिल्ला प्रशासन कार्यलय पाँचथरले फिदिम -९ लुम्फाबुङमा रास्ट्रिय परिचयपत्र शिविर सञ्चालन गरेको छ । बिहिवार फिदिम -९ को वडा कार्यालयमा जिल्ला प्रशासन कार्यलयको एक टोली परिचालन गरि शिविर सञ्चालन गरिएको हो ।…