Advertisement Ad

युगल, रमिता र उतम अभिनित ‘नहेर मलाई’ म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

Advertisement Ad

  • ८ असोज, २०८१ पाँचथर । कलाकार युगल लिम्बू, रमिता राई र उत्तम योङ्हाङको अभिनय रहेको म्युजिक भिडियो ‘नहेर मलाई’ सार्वजनिक गरिएको छ ।
    बुधबार सेप्माङ फ्लिम्स युटुव च्यानल मार्फत म्युजिक भिडियोलाई सार्वजनिक गरिएको छ ।  बिक्रम योङ्हाङको शब्द, गोबिन्द चेम्जोङको सङ्गीत रहेको ‘नहेर मलाई’ गितमा गायक दिपक तामाङको आवाज सुन्न सकिन्छ । उत्तम योङहाङको कथा, बिक्रम योङ्हाङको निर्देशनमा तयार गरिएको भिडियोलाई भुपेन योङहाङ्ले छायांकन गरेका हुन । भिडियो सम्पादन अर्जुन खड्काले गरेका छन भने श्रिङ्गार रबिना लिम्बू र रुपा लिम्बुको रहेको छ ।

भिडियोमा अन्जानमा भेट भएको साचो प्रेम र एकोहोरो साथै जबरजस्ती गरेको प्रेम कथा देखाइएको छ ।