– रुकमान केरुङ लिम्बू नेपालको पूर्वी क्षेत्रमा बसोबास गर्ने एक मूलबासी÷आदिवासी अन्तर्गतको जाति हो, याक्थुङ (लिम्बू) जाति। लिम्बू जातिको आफ्नै मौलिक भाषा, लिपी, धर्म, संस्कार, संस्कृति, परम्परा, रितिरिवाज, अस्तित्व र पहिचान छ । लिम्बुवान (अरुण पूर्वका नौ जिल्ला समेटेको भू–भाग)…
