११ कार्तिक २०८०, पाँचथर। कथाकार पुष्पहाङ लोवाको याक्थुङ (लिम्बू) भाषा, सिरिजंगा लिपीको कथा सङ्ग्रह मना लाङ्योःक्खा? सिक्किमस्थित कञ्चनजंघा विश्वविद्यालयको पाठ्यक्रममा समावेश गरिएको छ। सिक्किम गभर्मेन्ट अन्तर्गतको कञ्चनजंघा विश्वविद्यालयले उक्त कृतिलाई पाठ्यक्रममा राखेको हो। कृतिभित्र १२ वटा कथा सङ्ग्रहित छन्। तीमध्ये…
Author: admin
प्रथम सिर्जना कप फुटबल प्रतियोगिताको उपाधि लालीखर्क फुटवल क्लबलाई
राम प्रसाद बॉस्कोटा ८ कार्तिक, २०८० पाँचथर । जिल्लाको फिदिम नगरपालिका वडा नं.-७ माक्लुम्वा रानिटार स्थित पन्चकन्या आधारभुत विद्यालयको खेलमैदानमा संचालित खुल्ला पुरुष फुटवल प्रतियोगिताको उपाधि लालिखर्क फुटवल क्लवले हात पारेको छ । विजया दशमी तथा दीपावली को उपलक्ष्यमा आयोजित…
लाहादङ्नाको दशैं
केजी सुब्बा यसपालीको दशैंमा पनि मुन्धुमको कुम्लो बोकेर लाहादङ्ना छथरको डाँडैडाँडा पुरानो फलैंचाको बाटो हुँदै तेर्सै–तेर्सो आँखाबाट ओझेल भइन् यो विज्ञान मनोविज्ञानको युगमा अनेक तवरले सोच्दै लाहादङ्ना कहिले तमोर बनेर बगिन् कहिले फक्ताङलुङ बनेर हाँसिन् कहिले सिल्लरी फूल बनेर फुलिन्…
हिन्दूकृत भएका याङवरके लिम्बुहरु र निशान
दिलेन्द्र कुरुम्बाङ ६ कार्तिक २०८०, पाँचथर। याक्थुङ लिम्बुहरुमा एउटा प्रख्यात भनाइ छ– ‘नीति र सामृति’। पहिला त नीतिवालहरुले सामृतिवालहरुलाई छुवाछुतकै व्यवहार गर्थे। भरसक्य नाता कुटुम्ब नै जोड्दैनथे। परम्परागत संस्कार, सँस्कृति मान्ने लिम्बूहरु नीतिवाल हुन् भने हिन्दू संस्कार सँस्कृति अपनाएर हिन्दूकृत…
ज्ञानमाया स्मृति फुटवल प्रतियोगिता सम्पन्न
६ कार्तिक २०८०, पाँचथर। फिदिम नपा–१०, याङनामस्थित थाङनापामा आयोजित ज्ञानमाया स्मृति नकआउट खुला पूरुष फुटवल प्रतियोगिता सोमबार सम्पन्न भएको छ। प्रतियोगिताको उपाधी वरकतेम्बे समाज फिदिम–१०, ले उचालेको छ। खुङ्खोला महिला कृषि सहकारी संस्था लिमिटेडद्वारा आयोजित तेम्दा? मेलासँगै सञ्चालन गरिएको प्रतियोगिताको…
नायीका प्रबिन पन्दाक दुबईमा सम्मानित
६ कार्तिक २०८०, पाँचथर। नायीका प्रबिन पन्दाक दुबईमा सम्मानित भएकी छिन्। अधिवक्ता एवंम् किरात याक्थुङ चुम्लुङका संघीय सदस्य समेत रहेकी प्रबिनलाई किरात याक्थुङ चुम्लुङ युएई र ताप्लेजुङ सेवा समाज युएईले आइतबार संयुक्त रुपमा सम्मान गरेका हुन्। दुबईस्थित घान्तुत रेष्टुरेन्टमा आयोजिक…
वडा कार्यालयबाटै सामाजिक सुरक्षा भत्ता वितरण गर्दै फिदिम–६
३ कार्तिक २०८०, पाँचथर। फिदिम नगरपालिका, ६ नं.वडा कार्यालयले विगत बर्षदेखि नै वडा कार्यालयबाटै सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आएको छ। वडा कार्यालयको उक्त कार्यबाट विशेषगरी अशक्त, अपाङ्गता भएका र असहाय लाभग्राही लाभान्वित भएका छन्। वडा कार्यालयबाटै सामाजिक सुरक्षा भत्ता…
संगीत त्रिवेणी सिजन दुईका बिजेता मिङ्सोको ‘रातले खोज्ने’ सार्वजनिक (भिडियो सहित)
२ कार्तिक २०८०, पाँचथर। गायन प्रतिश्पर्धा संगीत त्रिवेणी सिजन दुईको बिजेता मिङ्सो केरुङ लिम्बूको पहिलो सांगीतिक कोशेली ‘रातले खोज्ने’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । मिङ्सो न्यू बरदान संगीतालयले आयोजना गरेको गायन प्रतियोगिता संगीत त्रिवेणी सिजन दुईका बिजेता…
हेमुले ल्याइन् तरेबा ज्यु ए (भिडियो सहित)
२ कार्तिक २०८०, धनकुटा। गायीका हेमुस्मृति चोङ्बाङको नयाँ गीत तरेबा ज्यु ए भर्खरै सार्वजनिक भएको छ। उक्त गीत हेमुले आफ्नै युट्युब च्यानल हेमुस्मृति अफिसियल च्यानल मार्फत् हालै सार्वजनिक गरेकी हुन्। एसपी निङलेकुको शब्द तथा मनोज साङसोङ राईको संगीत र एरेन्ज…
सुरुङमा ड्रिल गर्ने क्रममा ढुंगा झरेर किच्दा काबेली ए हाइड्रोपावरका एक श्रमिकको मृत्यु
२९ असोज, २०८० पाँचथर । सुरुङ निर्माणको क्रममा ढुंगाले किच्दा पाँचथरको हिलिहाङ गाँउपालिका १ खोलाखर्कमा निर्माणाधिन काबेली ए जलबिद्युत् आयोजनामा कार्यरत एक श्रमिकको मृत्यु भएको छ । इलामको देउमाई नगरपालिका ९ का अन्दाजी २५ बर्षीय भूपाल मगरकोसुरुङ निर्माण गर्ने क्रममा…