काठमाडौ – १५ भदौ २०८१ शनिबार । आदिवासी चलचित्र ‘चे’ को शिर्ष गीत ‘थत्थामा’को रेकर्डिङ सकिएको छ । शनिबार काठमाडौस्थित म्युजिक मेडियाको स्टुडियोमा रेकर्डिङ सकिएको हो । चलचित्रका लेखक/निर्देशक सागर केरुङ्को शब्द र बुद्धराज लिम्बुको संगीत रहेको गीतमा इन्दु फोम्बोको…
