पहिचानवादी महिला मोर्चाको संघीय तदर्थ समिति घोषणा

९ भदौ २०८१, काठमाडौँ। पहिचानवादी महिला मोर्चाको संघीय तदर्थ समिति आइतबार घोषणा भएको छ। ललीतपुर शोभाहिटीस्थित चुम्लुङहिममा आइतबार आयोजित एक समारोहमा सरु सिंघक (ताप्लेजुङ) को संयोजकत्वमा पहिचानवादी महिला मोर्चाको संघीय तदर्थ समिति घोषणा गरिएको हो। समितिको सदस्य सचिवमा याङ्छेन भोटे…

चलचित्र ‘चे’ प्रदर्शनको तयारीमा, शिर्ष गीतको रेकर्डिङ सम्पन्न

काठमाडौ – भदौ ९ आइतबार । आदिवासी चलचित्र ‘चे’ को शिर्ष गीत ‘थत्थामा’ को मेल भर्सन रेकर्डिङ सम्पन्न भएको छ । शनिवार काठमाडौमा रेकर्डिङ सम्पन्न भएको गीतलाइ चलचित्रका लेखक/निर्देशक सागर केरुङ्ले लेखेका हुन । बुद्धराज लिम्बुको संगीत र मोनि ताम्लिङ्को…

नेपाली वैज्ञानिक टंक सेलिङसहितको टोलीले पत्ता लगाए वातावरणमैत्री पदार्थ

९ भदौ २०८१, काठमाडौं। अमेरिकाको नर्थ क्यारोलिना सेन्ट्रल युनिभर्सिटी र पेन्सिल्भेनिया स्टेट युनिभर्सिटीका वैज्ञानिकहरूको एकटोलीले ‘बिस्मुथ अक्सी सल्फाइड’ नानोसिड पदार्थको फोटोक्याटालाइसिस’ उपयोगिताबारे नयाँ तथ्य पत्ता लगाएका छन्। नर्थ क्यारोलिना सेन्ट्रल युनिभर्सिटीका प्राध्यापक डा. फिन् यानको नेतृत्वमा भएको अनुसन्धानले विभिन्न उद्योग…

नोगेन हाङसरुम्बा लिम्बूः भ्वाइसको फिनालेमा गुञ्जिएको पहिलो पाँचथरे स्वर

प्रस्तुत सामग्री सुम्हात्लुङ टाइम्स डिजिटल पत्रिकाको पहिलो बार्षिक उत्सवको अवशरमा प्रकाशित सुम्हात्लुङ टाइम्सः पाँचथर विशेषाङ्कबाट साभार गरिएको हो। सं. – राधा लुइटेल ग्रामीण परिवेशमा जन्मेका नोगेनको शौख सानैदेखि संगीतमा थियो । रहरै रहरमा उनी ९ वर्ष नपुग्दै फिदिमस्थित बरदान संगीतालयमा भर्ना भए ।…

फिदिममा करेन्ट लागेर १५ बर्षीय किशोरको मृत्यु

९ भदौ २०८१, पाँचथर। फिदिम नगरपालिका–२ पल्लोटारमा करेन्ट लागेर एक १५ बर्षीय किशोरको मृत्यु भएको छ। शनिबार साँझ करीब पौने ५ बजेतिर नुवाकोट घर भई फिदिम–२ पल्लोटार, जोरपीपलस्थित रंगलाल सिवाको घरमा बस्दै आएका ठाकुर पाण्डे र कल्पना राईका छोरा १५…

ताप्लेजुङ गोल्डकपः झापालाई टाइब्रेकरमा रोक्दै सलहेश सिरहा फाइनलमा

८ भदौ २०८१, ताप्लेजुङ। बिर्तामोड युनाइटेड क्लव झापालाई टाइब्रेकरमा ४–२ गोलले स्तब्ध पार्दै लसहेश युथ क्लव सिरहा ताप्लेजुङमा जारी दोस्रो अन्तराष्ट्रिय आमन्त्रण ताल्लेजुङ गोल्डकपको फाइनल प्रवेश गरेको छ। फुङलिङस्थित भानु जन माध्यमिक विद्यालयको खेलमैदानमा शनिबार भएको प्रतियोगिताको अन्तिम क्वाटरफाइनल खेलको…

तेह्रथुमको आठराई–५ छातेढुंगाका एक किशोर तमोर नदीमा बगेर बेपत्ता

८ भदौ २०८१, तेह्रथुम। आठराई गाउँपालिका–५ छातेढुंगाका एक किशोर तमोर नदीमा बगेर बेपत्ता भएका छन्। छातेढुंगाको पिनासी घाटस्थित तमोर नदीमा पौडी खेल्ने क्रममा १७ बर्षीय जीवन ओली बगेर बेपत्ता भएका हुन्। शनिबार दिउँसो ११ बजेतिर उनी पौडी खेल्ने क्रममा नदीमा…

पाँचथरे आरोहीका अनुभवः हिमाल चढ्न भन्दा ओर्लन कठिन

प्रस्तुत सामग्री सुम्हात्लुङ टाइम्स डिजिटल पत्रिकाको पहिलो बार्षिक उत्सवको अवशरमा प्रकाशित सुम्हात्लुङ टाइम्सः पाँचथर विशेषाङ्कबाट साभार गरिएको हो। सं. – लक्ष्मी गौतम हिमाल चढ्न जति गाह्रो हुन्छ । त्यो भन्दा कठिन हुन्छ ओर्लिएर गन्तव्य सम्म पुग्न । त्यसमा पनि विश्वको सर्वोच्च शिखर सगरमाथाको…

ताप्लेजुङ गोल्डकपः मोरङ उपाधी नजिक

७ भदौ २०८१, ताप्लेजुङ। मोरङको सगरमाथा युथ क्लव ताप्लेजुङमा जारी दोस्रो संस्करणको अन्तराष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकप फुटवल प्रतियोगिताको उपाधी नजिक पुगेको छ। सदरमुकाम फुङलिङस्थित भानु जन माध्यमिक विद्यालयको खेलमैदानमा शुक्रबार भएको प्रतियोगिताको पहिलो सेमीफाइनल खेलमा मोरङले संघर्ष स्पोर्टिङ क्लव ताप्लेजुङलाई…

धार्मिक पर्यटनको केन्द्रः लब्रेकुटी र सिलौटी

प्रस्तुत सामग्री सुम्हात्लुङ टाइम्स डिजिटल पत्रिकाको पहिलो बार्षिक उत्सवको अवशरमा प्रकाशित सुम्हात्लुङ टाइम्सः पाँचथर विशेषाङ्कबाट साभार गरिएको हो। सं. – विजयबोध लाओती ७ भदौ २०८१, पाँचथर। नाम्भुनयक् अर्थात् सिलौटी डाँडा वि.सं.१९७० अघि याम्बोङ र पौवाली नेम्बाङहरुको गौचरन अर्थात् खर्क थियो । त्यो बेला…