प्रस्तुत सामग्री सुम्हात्लुङ टाइम्स डिजिटल पत्रिकाको पहिलो बार्षिक उत्सवको अवशरमा प्रकाशित सुम्हात्लुङ टाइम्सः पाँचथर विशेषाङ्कबाट साभार गरिएको हो। सं. – विजयबोध लाओती ७ भदौ २०८१, पाँचथर। नाम्भुनयक् अर्थात् सिलौटी डाँडा वि.सं.१९७० अघि याम्बोङ र पौवाली नेम्बाङहरुको गौचरन अर्थात् खर्क थियो । त्यो बेला…
