Advertisement Ad

चलचित्र ‘चे’ प्रदर्शनको तयारीमा, शिर्ष गीतको रेकर्डिङ सम्पन्न

Advertisement Ad

काठमाडौ – भदौ ९ आइतबार ।
आदिवासी चलचित्र ‘चे’ को शिर्ष गीत ‘थत्थामा’ को मेल भर्सन रेकर्डिङ सम्पन्न भएको छ । शनिवार काठमाडौमा रेकर्डिङ सम्पन्न भएको गीतलाइ चलचित्रका लेखक/निर्देशक सागर केरुङ्ले लेखेका हुन । बुद्धराज लिम्बुको संगीत र मोनि ताम्लिङ्को स्वर रहेको गीतमा फिमेल भर्सनको इन्दु फोम्बोको रहने बताइएको छ । चलचित्र ‘चे’ आगामी बडा दशै अगावै प्रदर्शनमा आउने बताइएको छ ।