२२ भदौ, २०८१ काठमाडौ । गायक जेपि नेम्बाङ र गायिका सबिना योङ्हाङ्को आवाजमा पुर्बेली गित ‘वर पिपलझै यो जुनि ‘ सार्वजनिक भएको छ ।
शुक्रवार जेपि नेम्बाङ्को अफिसियल युटुव च्यानल मार्फत गितलाई सार्वजनिक गरिएको हो । सार्वजनिक गरिएको भिडियोमा गायक र गायिकाको लिप्सिङ देख्न सकिन्छ । भिसन राईको शब्द संगित रहेको गितमा राजु कार्कीको संगित संयोजन रहेको छ ।
पुर्बेली भाकाको गित ‘वर पिपल’ लाई किङ रेकर्डिङ स्टुडियोमा रेकर्डिङ गरिएको गायक जेपि नेम्बाङ्ले बताए ।
भिडियो..
