गजल

– पूर्ण ‘परिचित’ जबेगु कोही अरुलाई रित्याएर, आफू भरिएर जान्छ, समयले पनि अचानक चोटै–चोट दिएर जान्छ । भाग्यको खेल हो कि सायद, कोही जीवनभरी, खुसी हुदै जान्छ, कोही आँसु पिएर जान्छ । सहन धेरै गाह्रो हुँदो रहेछ साथी ! जब…

गजल

– गगन जबेगु ‘खाम्बेक’ म बिना नि तिमी एक्लै, बाँच्न सिक्दै गर्नु सानु, दु:खहरू बिर्सिदेउ, हाँस्न सिक्दै गर्नु सानु । माया रै’छ जिन्दगी यो, जति पीडा भए पनि, तिम्रो माया मेरो लागि, साँच्न सिक्दै गर्नु सानु । सधैं तिमी मुस्कुराउने,…

इवारा जबेगुको– गजल

– इवारा जबेगु पानी आयो झरी आयो, बर्खामास आयो, सँगै बाढी–पहीरो आयो, के बिनास आयो । बर्षासँग खुसी अनि, उमंग नि आउन्थ्यो, यसपाली त मनैभरी, मात्र त्रास आयो । साँझ फर्कि आउँछु भनि, वेशी गा’को भाई, उस्तै फर्कि आएनन्, केवल…

फिदिममा अटो दुर्घटना, एकको मृत्यु चारजना घाइते

३ साउन २०८०, पाँचथर । सदरमुकाम फिदिम बजारमा बुधबार बिहान अटो दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । फिदिम -१ शनिबारे नजिकै प्र १-०१-००१ स ८७०५ नम्बरको  अटो दुर्घटना भएको हो । अनियन्त्रित भई…

गजल

– युगल सुनुवार हरेक कुराको समय आउँछ, जहाँ जिन्दगीको लय आउँछ । दुःख पाएँ भनेर, दुःखी नहुनु, एकदिन पक्कै सुखमय आउँछ । तिमी कलम लिएर लडिराख, तिमीलाई खोज्दै विजय आउँछ । बाह्र वर्षपछि खोला फर्किएझैं, जिन्दगीमा खुसीको प्रलय आउँछ ।…

सिसेक्पा तङ्नाममा फिदिममा याक्थुङ मौलिक चाड सम्बन्धि अन्तरक्रिया

२ साउन २०८०, पाँचथर । सिसेक्पा तङ्नाम (साउने संक्रान्ति) को अवसर पारेर फिदिममा याक्थुङ मौलिक चाड सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सोमबार फिदिम स्थित किरात याक्थुङ चुम्लुङहिममा सो कार्यक्रम किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समिति र पान्थरको संयुक्त…

मनमायाले ७० बर्षमा नागरिकता पाइन्

भिम चेम्जोङ १ साउन २०८०, पाँचथर । जिल्लाको फिदिम नगरपालिका–१०, याङनाम, आसमानेकी मनमाया (तामाङ) राईले ७० बर्षको उमेरमा नेपाली नागरिकता पाएकी छन् । शारीरिक रुपले अशक्त मनमायालाई फिदिम–१०, का वडा अध्यक्ष होमराज थाम्सुहाङको पहलमा नेपाली नागरिता प्रदान गरिएको हो ।…

फालेलुङ गाउँपालिकाको धार्मिकस्थल शिवगङ्गामा भक्तजनको घुइँचो

जी पी अधिकारी, पाँचथर । फालेलुङ गाउँपालिका वडा न.१ मा रहेको धार्मिक स्थल शिवगङ्गामा दर्शन तथा पुजा गर्न भक्तजनको घुइँचो लागेको छ । साउन महिना सुरु भए सगै सोमबारको वर्त बशि शिवको पुजा आरधनाका लागि  सो धार्मिक स्थानमा घुइँचो लागेको…

बाढीमा परि ज्यान गुमाएका परिवारलाई प्रवास अमेरिकाको आर्थिक सहयो

पाँचथर । पाँचथरमा बाढि पहिरोबाट मृत्यु भएका मृतक परिवालाई आर्थिक सहयोग हस्तान्तरण गरिएको छ । आइतवार फिदिममा मृतक परिवारलाइ २ लाख ३ हजार १ सय २४ रुपैयाँ रकम हस्तान्तरण गरिएको हो । अमेरिका बस्दै आएका समाजसेवी युवा विवश माङमु र…

लिम्बुवान गेट बन्दैन भन्ने कल्पना नगर्नुहोस– मधुराज केरुङ (भिडियो सहित)

१ साउन २०८०, पाँचथर । सदरमुकाम फिदिम बजारस्थित मेनरोडमा रहेको लिम्बुवान गेटलाई गत वैशाखमा भत्काइयो । मेची राजमार्ग बिस्तारको क्रममा गेट भत्काइएको हो । पुनः सोहि प्रकृतिको नयाँ लिम्बुवान गेट निर्माण गर्ने जिल्ला प्रशासन कार्यालय, जनप्रतिनिधि र सरोकारवाला सहितको सर्वदलीय…