डिजाएर फूटबल क्लव, रानीटार गाेल्डकपकाे फाईनलमा प्रवेश

रानीटार– पाँचथरको रानीटारमा जारी रानीटार गोल्डकप फुटवल प्रतियोगिताकाे पहिलाे सेमिफाईनलमा डिएफसी क्लव रानीटार बिजयी हुदैँ फाईनलमा प्रवेश गरेकाे छ । मंगलवार भएकाे खेलमा सुन्नीमा फुटबल क्लव फिदिम ३ लाई १-० गाेल अन्तरले पराजित गर्दै फाईनलमा प्रवेश गरेकाे हाे । प्रतियाेगिता…

किरात गोल्डकपः झापा फाइनलमा

२१ मंसिर २०८०, पाँचथर। झापाको बिर्तामोड युनाइटेड क्लव पाँचथर सदरमुकाम फिदिममा जारी प्रथम वाइ वाइ अन्तराष्ट्रिय आमन्त्रणकिरात गोल्डकपको फाइनल प्रवेश गरेको छ । बिहीबार भएको प्रतियोगिताको अन्तिम सेमीफाइनल खेलमा ताप्लेजुङको कर्णसिं सोनाम स्मृति क्लवलाई २–१ ले स्तब्ध बनाउदैबिर्तामोड उपाधी नजिक…

पाँचथर गोल्डकपः बाग्मतीलाई हराउदै पाँचथर उपाधि नजिक

१६ फागुन २०८०, पाँचथर। घरेलु समर्थकको साथ पाएको आयोजक पाँचथर क्लव सदरमुकाम फिदिममा जारी चौंथो संस्करणको अन्तराष्ट्रिय आमन्त्रण पाँचथर गोल्डकप फुटवल प्रतियोगिताको उपाधि नजिक पुगेको छ। बुधबार फिदिम खेलमैदानमा भएको प्रतियोगिताको पहिलो सेमीफाइनल खेलमा राइटलेन एजुकेशन बाग्मती युथ क्वल सर्लाहीलाई…

दक्षिण कोरियामा हवासङ नेपाल युनाइटेड फुटबल क्लबले “2nd Hwaseong NFC Futsal Cup 2026” आयोजना गर्दै

दक्षिण कोरिया ०४ अप्रिल २०२६ दक्षिण कोरियामा रहेका नेपाली खेलप्रेमीहरूबीच एकता, मनोरञ्जन तथा स्वस्थ जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यका साथ नेपाल फुटबल महासंघको सहकार्यमा हवासङ नेपाल युनाइटेड फुटबल क्लबले “2nd Hwaseong NFC Futsal Cup 2026” आयोजना गर्ने भएको छ। उक्त प्रतियोगिता…

त्रिभुवन आर्मी क्लव झापा गोल्डकपको सेमीफाइनलमा

२७ माघ २०८२, झापा। विभागीय टोली त्रिभुनव आर्मी फुटबल क्लव झापाको बिर्तामोडमा जारी सातौं संस्करणको एक्स्ट्रिम झापा गोल्डकप फुटबल प्रतियोगिताको सेमीफाइनलमा प्रवेश गरेको छ। डोमालाल राजवंशी रङ्गशालामा मंगलबार सम्पन्न प्रतियोगिताको दोस्रो क्वाटरफाइनल खेलमा लालिगुराँस एसोसिएसन नेपाल, पोखरालाई टाइब्रेकरमा ४–२ गोलअन्तरले…

फिदिम–६ मगरगाउँमा पूरुष तथा महिला नकआउट फुटबल प्रतियोगिता सुरु

२५ पुष २०८२, पाँचथर। को फिदिम नपा–६ सिवा मगरगाउँमा मगर समुदायको महान चाड माघ्या सकराटीको अवसरमा पूरुष तथा महिला नकआउट फुटबल प्रतियोगिता आज (शुक्रबार)देखि सुरु भएको छ। लाङ्घाली युवा क्लवले माघ्या सकराटी मेला सँगै आयोजना गरेको प्रतियोगिताको फिदिम नगरपालिका, ६…

सुम्हात्लुङ मिनि म्याराथनको आठौं संस्करण पुष १२ गते हुने

सन्देश सुब्बा ६ पुष २०८२, पाँचथर। फिदिम–४ गढी स्थित ऐतिहासिक सुम्हात्लुङ परिषरमा पुष १२ गते सुम्हात्लुङ मिनि म्याराथनको आठौं संस्करण हुने भएको छ। आयोजक सुम्जिरी सुम्हात्लुङ आम्बेपज? संरक्षण एवम् विकास प्रतिष्ठानले आइतबार फिदिममा पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी गराएको हो।…

रानीटारमा तमु ल्हाेछार मैत्री फुटबल प्रतियाेगिता हुने

१ पुष २०८२, पाँचथर। जिल्लाको फिदिम नगरपालिका–८ मा तमु ल्होछारको अवसरमा दोस्रो तमु ल्होछार मैत्री कप फुटबल प्रतियोगिता २०८२ आयोजना हुने भएकाे छ । प्रतियोगिता श्री सिंह सिद्धदेवी डोलो क्लब तथा तमु ल्होछार समारोह समिति को संयुक्त आयोजनामा हुने भएको छ।…

यसपल्ट फाल्गुनन्द गोल्डकप नहुने

नारायण तुम्बापो १ पुष २०८२, पाँचथर। सदरमुकाम फिदिमस्थित फिदिम माविको खेल मैदानमा लामो समयदेखि सञ्चालन हुँदै आएको फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिता यस वर्ष आयोजना नहुने भएको छ। खेल मैदानको स्तरोन्नतिको काम जारी रहेकाले यस वर्ष प्रतियोगिता स्थगित गर्नुपरेको आयोजक संस्था…

मुजोलुङ युवा समाज फिदिम न. पा. ५ चोकमागु द्धारा दोस्रो नकआउट पुरुष/महिला फुटबल खेलाउदै ।

फिदिम, पाँचथर १८ असोज २०८२  मुजोलुङ युवा समाज फिदिम न. पा. ५ चोकमागु द्धारा वडा दशै २०८२ को पावन अवसरमा श्री सरस्वती मा.वि फिदिम न.पा. ५ चोकमागुको खेलमैदानमा असोज १८ गते बाट दोस्रो नकआउट पुरुष तथा महिला फुटबल प्रतियोगिता खेलाउने…