बाल दिवसको अवसरमा ब्याडमिन्टन संघ, पाँचथरद्वारा जुनियर ब्याडमिन्टन प्रतियोगिताको आयोजना

३० भदौ, २०८१ पाँचथर । ६० औं अन्तरास्ट्रिय बाल दिवसको अवसरमा फिदिममा जुनियर ब्याडमिन्टन प्रतियोगिताको आयोजना गरिएको छ । शनिबार फिदिम स्थित जिल्ला समन्वय समितिको कवर्डहलमा ब्याडमिन्टन संघ पाँचथरले प्रतियोगिताको आयोजना गरेको हो।प्रतियोगिता अन्तर्गत विभिन्न उमेर समुहमा महिला तथा पुरुष…

पाँचथर एफसी र इलाम एफसी रानीटारमा जारी फुटवल प्रतियोगिताको फाइनलमा

राम प्रसाद बाँस्कोटा २८ भदौ २०८१, पाँचथर। फिदिम नगरपालिका–७ रानीटारस्थित बराजु  रंगशालामा  जारी नकआउट फुटवल प्रतियोगिता अन्तरगत तेस्रोदिन शुक्रबार सम्पन्न पहिलो खेलमा  देउमाई  फुटवल क्लव इलामलाई  २ गोलका विरुद्ध ३ गोलले पराजीत गर्दै पाँचथर फुटवल क्लवफाइनलमा प्रवेश गरेको छ। यसैगरी…

पहिलोपल्ट तिम्बुङ ट्रेल रन आयोजना

२६ भदौ २०८१, पाँचथर। हिमाली क्षेत्र तिम्बुङ पोखरीमा पहिलोपल्ट तिम्बुङ ट्रेल रन आयोजना भएको छ। पाँचथर–ताप्लेजुङ सिमानामा रहेको मुन्धुमीस्थल एवंम् प्रशिद्ध तीर्थस्थल तिम्बुङ पोखरीबाट ७ दशमलव ८ किलोमिटर तलसम्म डौडमा सहभागि धावक डौडिएका थिए। डौडमा ३० जना धावकले सहभागिता जनाएका…

ताप्लेजुङ गोल्डकपको उपाधी सगरमाथा युथ क्लव मोरङलाई

१० भदौ २०८१, ताप्लेजुङ। दोस्रो संस्करणको अन्तराष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकप फुटवल प्रतियोगिताको उपाधी मोरङको सगरमाथा युथ क्लवले उचालेको छ। सदरमुकाम फुङलिङस्थित भानु जन माध्यमिक विद्यालयको खेलमैदानमा सोमबार सम्पन्न प्रतियोगिताको फाइनल खेलमा सिरहाको सलहेश युथ क्लव विरुद्ध १–० गोलको जीत निकाल्दै…

ताप्लेजुङ गोल्डकपः झापालाई टाइब्रेकरमा रोक्दै सलहेश सिरहा फाइनलमा

८ भदौ २०८१, ताप्लेजुङ। बिर्तामोड युनाइटेड क्लव झापालाई टाइब्रेकरमा ४–२ गोलले स्तब्ध पार्दै लसहेश युथ क्लव सिरहा ताप्लेजुङमा जारी दोस्रो अन्तराष्ट्रिय आमन्त्रण ताल्लेजुङ गोल्डकपको फाइनल प्रवेश गरेको छ। फुङलिङस्थित भानु जन माध्यमिक विद्यालयको खेलमैदानमा शनिबार भएको प्रतियोगिताको अन्तिम क्वाटरफाइनल खेलको…

ताप्लेजुङ गोल्डकपः मोरङ उपाधी नजिक

७ भदौ २०८१, ताप्लेजुङ। मोरङको सगरमाथा युथ क्लव ताप्लेजुङमा जारी दोस्रो संस्करणको अन्तराष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकप फुटवल प्रतियोगिताको उपाधी नजिक पुगेको छ। सदरमुकाम फुङलिङस्थित भानु जन माध्यमिक विद्यालयको खेलमैदानमा शुक्रबार भएको प्रतियोगिताको पहिलो सेमीफाइनल खेलमा मोरङले संघर्ष स्पोर्टिङ क्लव ताप्लेजुङलाई…

ताप्लेजुङ गोल्डकपः त्रिभुवन आर्मी क्लवको चुनौतीलाई पन्छाउदै बिर्तामोड युनाइटेड अन्तिम चारमा

६ भदौ २०८१, ताप्लेजुङ। झापाको बिर्तामोड युनाइटेड क्लव ‘ए’ डिविजन त्रिभुवन आर्मीको चुनौतीलाई पन्छाउदै जारी दोस्रो ताप्लेजुङ गोल्डकप फुटवल प्रतियोगिताको सेमीफाइनलमा प्रवेश गरेको छ। सदरमुकाम फुङलिङस्थित भानु जन माध्यमिक विद्यालयको खेलमैदानमा बिहीबार सम्पन्न प्रतियोगिताको अन्तिम क्वाटरफाइनल खेलमा प्रतियोगिताकै बलियो मानिएको…

ताप्लेजुङ गोल्डकपः मोरङ सेमीफाइनलमा

५ भदौ २०८१, ताप्लेजुङ। मोरङको सगरमाथा युथ क्लव ताप्लेजुङमा जारी दोस्रो अन्तराष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकप फुटवल प्रतियोगिताको सेमीफाइनलमा प्रवेश गरेको छ। सदरमुकाम फुङलिङस्थित भानु जन माध्यमिक विद्यालयको खेलमैदानमा बुधबार भएको प्रतियोगिताको तेस्रो क्वाटरफाइनल खेलमा रुपन्देहीको बुटवल लुम्बिनी फुटवल क्लमाथि १–०…

ताप्लेजुङ गोल्डकपः पाँचथरमाथि सलहेश युवा क्लव सिरहाको संघर्षपूर्ण जीत

४ भदौ २०८१, ताप्लेजुङ। सलहेश युवा क्लव सिरहा ताप्लेजुङमा जारी दोस्रो संस्करणको ताप्लेजुङ गोल्डकप फुटवल प्रतियोगिताको सेमीफाइनल प्रवेश गरेको छ। पाँचथर फुटवल क्लवमाथि कठिन जीत निकाल्दै सलहेश सेमीफाइनल प्रवेश गरेको हो। सदरमुकाम फुङलिङस्थित भानु जन माध्यमिक विद्यालयको खेलमैदानमा भएको प्रतिस्पर्धात्मक…

ताप्लेजुङ गोल्डकपः घरेलु टोली ताप्लेजुङसँग पाहुन टोली सिलिगुढी स्तब्ध

३ साउन २०८१, ताप्लेजुङ। आज (सोमबार) देखि सुरु भएको दोस्रो संस्करणको ताप्लेजुङ गोल्डपक फुटवल प्रतियोगिताको उद्घाटन खेलमा घरेलु टोली संघर्ष स्पोर्टिङ क्लवसँग पाहुना टोली भारतको कञ्चनजंघा एफसी सिलिगुढी ७–५ गोल अन्तरले स्तब्ध बनेको छ। सदरमुकाम फुङलिङस्थित भानु जन माध्यमिक विद्यालयको…