२९ भदौ, २०८१ पाँचथर । फिदिम नगरपालिका र थाङ्साङ क्लवको सहकार्यमा फिदिम १ स्थित माथिल्लो गाउँमा सरसफाइ अभियान सञ्चालन गरिएको छ । शनिबार फिदिम नगरपालिकाको स्वास्थ्य शाखा अन्तर्गत डेङगि लगायत किटजन्य रोग नियन्त्रणका लागि फिदिम १ स्थित नेपाल पत्रकार महासङको…
