काठमाडौ – २२ भदौ २०८१ शनिबार । लिम्बु पुस्तकालयलाई एकहजार थान किताब र २९ हजार रकम वितरण गरिएको छ । शनिबार याक्थुङ मुन्चइत चोक सयङ्का संघीय सदस्य, कलाकार, समाजसेवी तथा होटल ब्यवसायी रत्ना लिङ्देन लावतिले लिम्बु बिद्यार्थी मञ्च सुनसरीलाई वितरण…
ÿØÿà JFIF ` ` ÿþ
काठमाडौ – २२ भदौ २०८१ शनिबार । लिम्बु पुस्तकालयलाई एकहजार थान किताब र २९ हजार रकम वितरण गरिएको छ । शनिबार याक्थुङ मुन्चइत चोक सयङ्का संघीय सदस्य, कलाकार, समाजसेवी तथा होटल ब्यवसायी रत्ना लिङ्देन लावतिले लिम्बु बिद्यार्थी मञ्च सुनसरीलाई वितरण…
२२ भदौ २०८१, काठमाडौ। किरात याक्थुङ चुम्लुङ, लिम्बू साँस्कृतिक परिषद ललितपुरको चौथो जिल्ला अधिवेशन सम्पन्न भएको छ । चुम्लुङहिम ललितपुरमा सम्पन्न चौथो जिल्ला अधिवेशनले दिलिप लुम्फुङवालाई अध्यक्षमा निर्वाचित गरेको छ । यसरी नै सचिव धनकुमार लिम्बू, कोषाध्यक्ष खड्ग नुगो लिम्बू…
२२ भदौ २०८१, पाँचथर। जिल्लाको फिदिम नगरपालिकास्थित लालीखर्कमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक गम्भीर घाइते भएका छन्। मेची राजमार्गमा शनिबार मध्यान्ह १२ बजे उक्त दुर्घटना भएको थियो। लालीखर्कबाट सदरमुकाम फिदिमतर्फ आउँदै गरेको मे ८ प ७९०४ नम्बरको मोटरसाइकललाई प्रदेश…
२२ भदौ, २०८१ काठमाडौ । गायक जेपि नेम्बाङ र गायिका सबिना योङ्हाङ्को आवाजमा पुर्बेली गित ‘वर पिपलझै यो जुनि ‘ सार्वजनिक भएको छ । शुक्रवार जेपि नेम्बाङ्को अफिसियल युटुव च्यानल मार्फत गितलाई सार्वजनिक गरिएको हो । सार्वजनिक गरिएको भिडियोमा गायक…
२१ भदौ, २०८१ पाँचथर । फिदिम नगरपालिकाका प्रमुख मित्र प्रसाद काफ्लेले आफ्नो जन्मदिनको अवसरमा वृक्षरोपण साथै विद्यार्थीलाई फलफूल वितरण गरेका छन् । शुक्रबार फिदिम-४ सालघारी स्थित जागृती आधारभूत विद्यालयमा अशोकको बिरुवा रोपेर नगर प्रमुख काफ्लेले जन्मदिन मनाएका हुन् । त्यस्तै…
काठमाडौ – २० भदौ २०८१ बिहिवार । याक्थुङ मुन्चइत चोक सयङ (yakthung Film Maker Association) को नयाँ कार्यालय उद्घाटन भएको छ । बुधबार ललितपुरस्थित चुम्लुङ्हिममा नेपाल आदिवासी जनजाति चलचित्र महासंघका अध्यक्ष पुर्खाजित राइले रिवन काटेर उद्घाटन गरेका हुन । संघीय…
इवारा लिम्बू जबेगु २० भदौ २०८१, पाँचथर। पाँचथरको फालेलुङ गाउँपालिका–५ प्राङबुङस्थित डाँडागाउँमा भएको घटनाको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले स्थलगत अनुगमन पश्चात पत्रकार सम्मेलन गरी राज्यलाई थप जिम्मेवार बन्न आग्रह गरेको छ । इन्सेक कोशी प्रदेश कार्यालय, विराटनगरको टोलीले…
१९ भदौ २०८१, पाँचथर। निजामती कर्मचारी यूनियन पाँचथरले फिदिम–२ ओदिनस्थित आदर्श आधारभूत विद्यालयका आवासीय विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ । यूनियनको २४औं स्थापना दिवसको अवसरमा यूनियनले बुधबार २० हजार मूल्य बराबरको १४ सेट न्यायो कपडा (ट्रयाक सुट) वितरण गरेको…
भिम चेम्जोङ १८ भदौ २०८१, पाँचथर। जिल्लाको फिदिम नगरपालिका-४ सालघारीस्थित जागृती आधारभूत विद्यालयले शिक्षा पाउँनबाट बन्चित भएका ४८ जना विद्यार्थीलाई शिक्षा दिईरहेको छ। तत्कालीन जिल्ला शिक्षा कार्यलयबाट आवासीय सन्चालन अनुमानि लिएर शिक्षाबाट बन्चित, गरीब, बिपन्न र अभिभावकबिहीन बालबच्चालाई शिक्षा दिईरहेको…
१७ भदौ २०८१, धनकुटा। १५९ औं मोतीजयन्तीको अवसरमा धनकुटा नगरपालिका–३ कागतेस्थित भाषा माध्यमिक विद्यालय परिषरमा सोमबार साहित्यिक कार्यक्रम सम्पन्न भएको छ। मोतीजयन्ती एवंम् कुशेऔंशीको अवसर पारेर भाषा माध्यमिक विद्यालयले साहित्यिक कार्यक्रमको आयोजना गरेको हो। धनकुटा नगरपालिकाका नगर प्रमुख चिन्तन तामाङको…