१७ भदौ, २०८१ पाँचथर । किराँत याक्थुङ चुम्लुङ जिल्ला कमिटी पाँन्थरले विविध कार्यक्रमका साथ ३६ औं स्थापना दिवस मनाएको छ । चुम्लुङ्ले सोमबार फिदिम स्थित कियाचु पाँचथरको सभाहलमा शुभकामना आदानप्रदान तथा छात्रवृत्ति बितरण कार्यक्रमको आयोजना गरि स्थापना दिवस मनाएको हो…
