१० भदौ, २०८१ पाँचथर । अखिल (क्रान्तिकारी) जिल्ला कमिटी पाँचथरमा पहिलो महिला अध्यक्षको रुपमा चित्रकला हाङ्सरुम्बा निर्वाचित भएकी छिन । सोमबार फिदिम स्थित जिल्ला समन्वय समितिको सभाहलमा सम्मपन्न १३ औं जिल्ला सम्मेलनबाट हाङ्सरुम्बा अध्यक्षमा निर्वाचित भएकी हुन । समितिको अध्यक्षमा…
