६ भदौ २०८०, पाँचथर । तीन तहका सरकारमध्ये नागरिकको सहज पहुँचमा रहेको सरकार हो, स्थानीय सरकार । तसर्थ स्थानीय सरकारसँग नागरिकका धेरै अपेक्षा हुनु स्वभाविकै हो ।
नागरिकको सुख–दुःखलाई सबैभन्दा नजिकबाट बुझ्ने र बोध गर्ने सरकार पनि स्थानीय सरकार नै हो । यद्यपी सिमित स्रोत–साधनको उपलब्धताका बावजुद नागरिकका असिमित अपेक्षालाई सम्बोधन गर्नु निकै अप्ठ्यारो हुने गरेको स्थानीय सरकार प्रमुखहरु बताउछन् ।
यसै शन्दर्भमा सुम्हात्लुङ टाइम्सले पाँचथरको फिदिम नगरपालिकाका मेयर मित्र प्रसाद काफ्लेसँग कुराकानी गरेको छ, हेरौं यो भिडियो सामग्री–
भिडियो :
