Advertisement Ad

Advertisement Ad

लिम्बु साँस्कृतिक परिषदमा केरुङ

२६ पुस २०८०, धरान। किरात याक्थुङ चुम्लुङको साँस्कृतिक विभाग लिम्बु साँस्कृतिक परिषदको चौंथो राष्ट्रिय महाअधिवेशन बुधबार धरानमा सम्पन्न भएको

धरानस्थित चुम्लुङहिममा सम्पन्न महाधिवेशनको बन्द शत्रले सागर केरुङको अध्यक्षतामा नयाँ कार्य समिति निर्वाचित गरेको    नवनिर्वाचित कार्य समितिको उपाध्यक्षमा भवानी बिक्रम सम्बाहाम्फे, कुमार हुक्पा चोङ्बाङ, महासचिवमा कन्चन थलङ कोषाध्यक्षमा उदय बेघा निर्वाचित भएका छन्।

त्यस्तै सदस्यहरुमा दिलु सुब्बा, चईन धोज फोम्बो, डि.आर. हाङ्सरुम्बा, बबिन आङदेम्बे, बौधमान हुक्पा चोङबाङ डिक बहादुर थोक्लेन निर्वाचित भएका छन् केहि पदाधिकारी सदस्य आगामी बैठकले मनोनीत गर्ने नव निर्वाचित अध्यक्ष केरुङले बताए