Advertisement Ad

प्रदेश सरकार र पहिचान पक्षधरबीच बार्ता, पाँच बुँदे सहमती

Advertisement Ad

२६ माघ २०८०, पाँचथर। प्रदेश सरकार र प्रदेशको नाम ‘कोशी’ बिरुद्ध आन्दोलनरत पहिचान पक्षधरबीच पाँच बुँद सहमती भएको छ।

प्रदेश राजधानी विराटनगरमा शुक्रबार भएको बार्तामा प्रदेश सरकार र आन्दोलनरत पक्षबीच पाँच वटा बुँदामा सहमती भएको हो। दुई पक्षबीच फागुन १० गतेभन्दा अगाडि पुनः बार्ता गर्ने सहमती भएको छ।

बर्तापछि सरकारी बार्ताटोली संयोजक, प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री कमल प्रसाद जबेगुले बार्ता सकारात्मक रुपमा अघि बढेको प्रतिक्रिया दिए।

बर्तामा भएको सहमतीः