Advertisement Ad

नेपाली कथानक चलचित्र ‘युप्पारुङ पि?मा’को फिदिममा बिशेष प्रदर्शन हुने

Advertisement Ad

पाँचथर । २१ बैसठ्ठी २०८१ शुक्रबार ।
नेपाली कथानक चलचित्र ‘युप्पारुङ पि?मा’ को विशेष  प्रदर्शन हुने भएको छ । आगामी २०८१ बैशाख २२ गते शनिबार विहान १२ बजे पाँचथर फेदेनस्थित छाब्दी बराही चलचित्र हलमा हुने भएको हो । धरान आसपासमा छायांकन गरिएको चलचित्रको रविन श्रेष्ठले लेखन निर्देशन गरेका हुन ।
याक्थुङ फिल्म्स् को आयोजनामा प्रदर्शन हुन लागेको चलचित्रमा सानुबाबा सुब्बा, जयन्ती सुहाङ तुम्बापो, सागर सिङगल लगायतले अभिनय गरेका छन भने पृथ्वी शासन कानुन लिम्बू र सागर सिङगलको लगानी रहेको छ ।