Advertisement Ad

पाँचथर फालेलुङका उदय केरुङले गरे सगरमाथाको सफल आरोहण

Advertisement Ad

जेठ २०८१, पाँचथर। फालेलुङ का उदय केरुङले सगरमाथाको चुचुरोमा पाइला टेकेका छन्।

३३ वर्षीय उदयले आइतबार  बिहान बजेर सेकेन्डमा विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका हुन्।

२२ सदस्यीय आरोहण टोलीसँगै बिहीबार मध्यराती आधार शिविरबाट  आरोहणका लागि हिंडेका उदयले सगरमाथाको सफलतापूर्वक आरोहण गरेका हुन्।

एटके एक्सपिडिसन ट्रेकिङ कम्पनी मार्फत सगरमाथाको सफल आरोहण गरेका उदयले यसअघिमेरा पिक विश्वको आठौं अग्लो मनास्लु हिमालको सफल आरोहण गरिसकेका छन्।

सगरमाथाको आरोहण गरेर जिल्ला तथा पालिकालाई चिनाएको भन्दै उनलाई पाँचथरसँगै फालेलुङबासीले सामाजिक सञ्जालमा बधाई तथा शुभकामना दिईरहेका छन्।