Advertisement Ad

गायक मनि ताम्लिङ्को ‘नाकैमा फुली’ सार्वजनिक

Advertisement Ad

काठमाडौ । १८ जेठ २०८१ शुक्रबार ।
‘नाकैमा फुलि’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । बिहीवार ओपेरा इन्टर्टेन्मेन्ट युटुब  च्यानलमार्फत सर्बजानिक गरिएको हो । पूर्वेली लोक भाकालाई लोक पपमा ढालेर गाइएको गीतलाइ मनि ताम्लिङ्ले निर्देशन गरेका हुन । लाकुरीभन्ज्याङ, काठमाडौ लगायत विभिन्न ठाउँमा छायांकन गरिएको गीतमा विशाल सेनेहाङ, गंगा जमुना लिम्बुले अभिनय गरेका छन भने धिरेन तुम्बापोको छायांकन र मनि ताम्लिङ्ले स्वर दिएका छन । मनोज साङ्सोनको शब्द, संगीत रहेको गीतलाइ अम्लारी फिम्ल्सले प्रस्तुत गरेका हुन ।
भिडियो हेर्नुहोस् –