दक्षिण कोरिया
नेपाली नयाँ वर्ष २०८२ सालको पवान अवसर पारेर माङ्गेन्ना इन्टरटेनमेन्ट दक्षिण कोरियाले मे महिनाको पहिलो हप्ता रातो विदा लाई मध्यानजर गरेर ०४ मे २०२५ आइतबार सिओलमा New Year 𝐌𝐈𝐃𝐍𝐈𝐆𝐇𝐓 𝐌𝐎𝐕𝐄𝐒 𝐏𝐀𝐑𝐓𝐘 आयोजना गर्दैछ । कार्यक्रमको आकर्षक कलाकारहरु 𝐃𝐉 𝐑𝐗 , 𝐑𝐚𝐩𝐩𝐞𝐫 𝐃𝐨𝐫𝐣𝐞 𝐉𝐨𝐉𝐨 𝐚𝐧𝐝 𝐃𝐢𝐲𝐚 𝐊𝐡𝐚𝐝𝐤𝐚 साथमा 𝐀𝐧𝐣𝐢 , 𝐒𝐡𝐢𝐫𝐥𝐢𝐧𝐞 र 𝐌𝐢𝐬𝐬 𝐏𝐞𝐠𝐥𝐞𝐭 को बेजोड प्रस्तुती हुनेछ । राति ७:०० बजे बाट बिहान ५:०० बजे सम्म मनोरन्जन लिनु सकिने दोङदेमुन गेट 3&4 नम्बर बाट कार्यक्रम हल सम्म निशुल्क बसको ब्यवस्था रहेको समितिले जानकारी दिनु भएको छ ।
माङ्गेन्ना इन्टरटेनमेन्ट दक्षिण कोरियामा २०२४ मा सामाजिक सेवा कार्य गर्ने भवानाले केही सक्रिय युवाहरु मिलेर नेपाली कला संस्कृति संवर्द्धनको लागि स्थापित गरेको संस्था हो । सम्पुर्ण कोरिया बासी दाजुभाई तथा दिदी बहिनीहरु उपस्थित भई कार्यक्रम लाई सभ्य र भब्यताका साथ सफल पार्नु हुन सबैमा निमन्त्रणा गर्दै आह्वान गरेरको आयोजकले बताएको छ ।
टिकट उपलब्ध स्थानहरु नेपाली थाई रेष्टुरेन्ट दोङदेमुन, नाना रेष्टुरेन्ट दोङदेमुन, KME Forex Remit, sherling tamang, MS mobile, miss piglet, Gmony Trans, anji tamang स्थान वा ब्यक्तिहरु संग टिकट पाइने छ ।
𝐓𝐢𝐜𝐤𝐞𝐭 𝐏𝐫𝐢𝐜𝐞 𝐒𝐭𝐮𝐝𝐞𝐧𝐭 𝟐𝟎.𝟎𝟎𝟎 𝐖 𝐍𝐨𝐫𝐦𝐚𝐥 𝟐𝟓,𝟎𝟎𝟎 𝐖 𝐂𝐨𝐮𝐩𝐥𝐞 𝟒𝟓,𝟎𝟎𝟎 𝐖
कार्यक्रममा जाने तरीका train line 2&6 신당 역1&12 गेट बाट अगाडी कार्यक्रम हालको ठेगाना 성동차차차 스텐드빠 나이트 서울특별시 중구 흥인동 15번지 Train line 266 (신당 역) Exit Gate No. 12 (동대문 3no, बाट बस चढेर जान सकिने छ ।