दक्षिण कोरिया
वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीको प्रवास व्युरो अन्तर्गत कोरिया रहेको संगठन प्रगतिशिल नेपाली समाज दक्षिण कोरीयाको दोस्रो अधिवेशन मिती 2025/05/04 आईतबार आन्सान सी (안산시) को थेबुदो (대부도) मा सम्पन्न भयो।
उक्त अधिवेशनले प्रेम बर्देवाको अध्यक्षतामा पन्ध्र सदस्यीय नयाँ कार्य समिती चयन गरेको छ । 
