काठमाडौ, असार १७ – ‘मिक्चाल्किल्ले’ नाम म्युजिक भिडियो सार्वजनिक भएको छ । मंगलबार हाम्रो संगीत युटुब च्यानलमार्फत सार्वजनिक गरिएको हो । पुर्वको धनकुटा लगायत विभिन्न ठाउँमा छायाँकन गरिएको म्युजिक भिडियोलाई गायक तथा संगीतकार मनि ताम्लिङ्ले निर्देशन गरेका हुन । मुकेश सुहाङ्को शब्द, डिआर अटुको संगीत, परेश राइको स्वर, दिनेश माङमुको नृत्यनिर्देशन, हेमन योञ्जनको छायाँकन, प्रविन ढकालको कलर, मनि ताम्लिङ्को सम्पादनमा कुशल थलङ् र बिनु तुम्बाहाङ्फेको अभिनय रहेको छ ।
भिडियो हेर्नुस् – https://youtu.be/kGUvgBNjwP8?si=dB95wO-OJwigjcYX