२७ फागुन २०८१, पाँचथर। फिदिममा जारी पाँचौं संस्करणको वाइवाइ अन्तरराष्ट्रिय आमन्त्रण पाँचथर गोल्डकप फुटवल प्रतियोगिता अन्तर्गत आज (मंगलबार) अन्तिम क्वाटरफाइन खेल हुँदैछ। फिदिम माविको खेलमैदानमा हुने प्रतियोगिताको अन्तिम क्वाटरफाइनलमा विभागीय टोली नेपाल पुलिस क्लवले नमो बुद्ध एफसी सप्तरीको सामना गर्दैछ।…
