पाँचथर गोल्डकप: मच्छिन्द्र उपाधि नजिक

सन्देश सुब्बा २८ फागुन २०८१, पाँचथर। मच्छिन्द्र फुटवल क्लव काठमाडौं पाँचथरको फिदिममा जारी पाँचौं संस्करणको वाइवाइ अन्तरराष्ट्रिय आमन्त्रण पाँचथर गोल्डकप फुटवल प्रतियोगिताको उपाधि नजिक पुगेको छ। सदरमुकामस्थित फिदिम माविको खेलमैदानमा आज (बुधबार) भएको प्रतियोगिताको पहिलो सेमीफाइनल खेलमा इन्ट्रा पथरी ११…

पाँचथर गोल्डकपः आज पहिलो सेमीफाइनलमा मच्छिन्द्र र पथरी भिंड्दै

सन्देश सुब्बा २८ फागुन २०८१, पाँचथर। फिदिममा जारी पाँचौं संस्करणको वाइवाइ अन्तरराष्ट्रिय आमन्त्रण पाँचथर गोल्डकप फुटवल प्रतियोगिता अन्तर्गत आज (बुधबार) देखि सेमीफाइनलका खेल सुरु हुँदैछ। प्रतियोगिताको पहिलो सेमीफाइनलमा आज मच्छिन्द्र फुटवल क्लव काठमाडौं र इन्ट्रा पथरी ११ फुटवल क्लव बिच…

सिवा महोत्सव तथा अर्थवाज आमन्त्रित भलिवलः १ लाख ६७ हजार ५८१ रुपैंयाँ फाइदा

२७ फागुन २०८१, पाँचथर। फिदिम–६ सिवामा फागुन २ गतेदेखि ७ गतेसम्म आयोजना गरिएको सिवा कला, साहित्यिक, साँस्कृतिक महोत्सव तथा अर्थवाज आमन्त्रित अन्तरपालिका भलिवल प्रतियोगितामा १ लाख ६७ हजार ५८१ रुपैंयाँ फाइदा भएको छ। सिवा कला, साहित्य, साँस्कृतिक तथा खेलकुद आयोजक…

पाँचथर गोल्डकपः नमो बुद्ध एफसीसँग नेपाल पुलिस स्तब्ध, सेमीफाइनल समीकरण पूरा

२७ फागुन २०८१, पाँचथर। विभागीय टोली नेपाल पुलिस क्लवलाई ३–० ले स्तब्ध पार्दै सप्तरीको नमो बुद्ध एफसी पाँचथर सदरमुकाम फिदिममा जारी पाँचौं संस्करणको वाइवाइ अन्तरराष्ट्रिय आमन्त्रण पाँचथर गोल्डकपको सेमीफाइनलमा प्रवेश गरेको छ। फिदिम माविको खेलमैदानमा आज (मंगलबार) सम्पन्न प्रतियोगिताको अन्तिम…

पाँचथर गोल्डकपः आज नेपाल पुलिस क्लवले नमो बुद्ध एफसीको सामना गर्दै

२७ फागुन २०८१, पाँचथर। फिदिममा जारी पाँचौं संस्करणको वाइवाइ अन्तरराष्ट्रिय आमन्त्रण पाँचथर गोल्डकप फुटवल प्रतियोगिता अन्तर्गत आज (मंगलबार) अन्तिम क्वाटरफाइन खेल हुँदैछ। फिदिम माविको खेलमैदानमा हुने प्रतियोगिताको अन्तिम क्वाटरफाइनलमा विभागीय टोली नेपाल पुलिस क्लवले नमो बुद्ध एफसी सप्तरीको सामना गर्दैछ।…

पाँचथर गोल्डकपः हिमालयन शेर्पालाई हराउदै मच्छिन्द्र अन्तिम चारमा

सन्देश सुब्बा २६ फागुन २०८१, पाँचथर। हिमालयन शेर्पा क्वल काठमाडौंलाई पराजीत गर्दै मच्छिन्द्र फुटवल क्लव पाँचथर सदुमुकाम फिदिममा जारी पाँचौं संस्करणको वाइवाइ अन्तरराष्ट्रिय आमन्त्रण पाँचथर गोल्डकप फुटवल प्रतियोगिताको सेमीफाइनमा प्रवेश गरेको छ। फिदिम माविको खेलमैदानमा आज (सोमबार) सम्पन्न प्रतियोगिताको तेस्रो…

पाँचथर गोल्डकपः आज मच्छिन्द्र फुटवल क्लव र हिमालयन शेर्पा क्लव भिंड्दै

२६ फागुन २०८१, पाँचथर। फिदिममा जारी पाँचौं संस्करणको वाइवाइ अन्तरराष्ट्रिय आमन्त्रण पाँचथर गोल्डकप फुटवल प्रतियोगिता अन्तर्गत आज (सोमबार) हुने तेस्रो क्वाटरफाइनल खेलमा मच्छिन्द्र फुटवल क्लव काठमाडौं र हिमालयन शेर्पा क्लव काठमाडौंबीच प्रतिश्पर्धा हुनेछ। प्रतियोगिताको तेस्रो क्वाटरफाइनल खेल आज (सोमबार) दिउँसो…

काङमाङ नरेश राईले धनकुटामा सुनाए एकल कविता

२५ फागुन २०८१, धनकुटा। युद्धकवि काङमाङ नरेश राईको एकल कविता वाचन कार्यक्रम आइतबार धनकुटामा सम्पन्न भएको छ। धनकुटा सदरमुकामस्थित होटल मोरिङ्गाको सभाहलमा आयोजित कार्यक्रममा राईले झण्डै दुई दर्जन लामा–छोंटा युद्ध कविता सुनाए। कवि राईले एघारौं सम्झनामा बाँचेको म शीर्षकको कविताबाट…

पाँचथर गोल्डकपः चर्च व्वाइजसँग पाहुना टोली हिल्स फुटवल एकेडेमी स्तब्ध

सन्देश सुब्बा २५ फागुन २०८१, पाँचथर। पाँचौं संस्करणको वाइवाइ अन्तरराष्ट्रिय आमन्त्रण पाँचथर गोल्डकप फुटवल प्रतियोगिताको दोस्रो क्वाटरफाइनल खेलमा आज (आइतबार) चर्च व्वाइज युनाइटेड क्लव काठमाडौंसँग पाहुना टोली भारतको हिल्स फुटवल एकेडेमी स्तब्ध बनेको छ। सदरमुकामस्थित फिदिम माविको खेलमैदानमा भएको खेलमा…

पाँचथर गोल्डकपः आज भारतको हिल्स फुटवल एकेडेमीले लिग लिडर चर्च व्वाइजको सामना गर्दै

सन्देश सुब्बा २५ फागुन २०८१, पाँचथर। पाँचौं संस्करणको वाइवाइ अन्तरराष्ट्रिय आमन्त्रण पाँचथर गोल्डकप फुटवल प्रतियोगिता अन्तर्गत आज (आइतबार) भारतको हिल्स फुटवल एकेडेमीले ‘ए’ डिविजन लिग विजेता चर्च व्वाइज युनाइटेड क्लव काठमाडौंको सामना गर्दैछ। प्रतियोगिताको दोस्रो क्वाटरफाइन खेल दिउँसो २ः३० बजे…