पाँचथर गोल्डकपः आज भारतको हिल्स फुटवल एकेडेमीले लिग लिडर चर्च व्वाइजको सामना गर्दै

सन्देश सुब्बा २५ फागुन २०८१, पाँचथर। पाँचौं संस्करणको वाइवाइ अन्तरराष्ट्रिय आमन्त्रण पाँचथर गोल्डकप फुटवल प्रतियोगिता अन्तर्गत आज (आइतबार) भारतको हिल्स फुटवल एकेडेमीले ‘ए’ डिविजन लिग विजेता चर्च व्वाइज युनाइटेड क्लव काठमाडौंको सामना गर्दैछ। प्रतियोगिताको दोस्रो क्वाटरफाइन खेल दिउँसो २ः३० बजे…

अन्तरराष्ट्रिय महिला दिवसको अवसरमा धनकुटाको साँगुरीगढीमा महिलाका लागि कविता प्रतियोगिता

२४ फागुन २०८१, धनकुटा। ११५ औं अन्तरराष्ट्रिय महिला दिवसको अवसरमा यहाँस्थित साँगुरीगढी गाउँपालिकाको आयोजनामा पालिकाका महिलाका लागि कविता प्रतियोगिता सम्पन्न भएको छ। साँगुरीगढी गाउँपालिकाको कार्यालय भेंडेटारमा शनिबार सम्पन्न कविता प्रतियोगितामा पालिकाका १७ जना महिलाहरुले सहभागिता जनाएका थिए। प्रतियोगितामा पवित्रा कुमारी…

पाँचथर गोल्डकपः पथरी ११ को विजयी सुरुवात

२४ फागुन २०८१, पाँचथर। सदरमुकाम फिदिममा आज (शनिबार)देखि सुरु भएको पाँचौं संस्करणको वाइवाइ अन्तरराष्ट्रिय आमन्त्रित पाँचथर गोल्डकप फुटवल प्रतियोगितामा इन्ट्रा पथरी ११ फुटवल क्लवले विजयी सुरुवात गरेको छ। फिदिम माविको खेलमैदानमा भएको प्रतियोगिताको उद्घाटन खेलमा आयोजक पाँचथर क्लवलाई २–० ले…

पाँचथर गोल्डकप आजदेखि, उद्घाटन खेलमा पाँचथर क्लव र पथरी मोरङले खेल्दै

२४ फागुन २०८१, पाँचथर। जिल्लाकै सर्वाधिक पुरस्कार राशीको वाइवाइ अन्तरराष्ट्रिय आमन्तित्र पाँचथर गोल्डकप फुटवल प्रतियोगिताको पाँचौं संस्करण आज (शनिबार) देखि सुरु हुँदैछ। सदरमुकाम फिदिमस्थित फिदिम माविको खेलमैदानमा सञ्चालन हुने प्रतियोगिताको उद्घाटन खेलमा आयोजक पाँचथर क्लव र मोरङको इन्ट्रा पथरी फुटवल…

पाथीभरा (मुक्कुम्लुङ)मा ‘नो केबलकार’ अभियन्ता सरु लिम्बूको बैंक खाता रोक्का

२३ फागुन २०८१, काठमाडौं। पाथीभरा मुक्कुम्लुङ केबलकार निर्माणको विरोधमा लागेको आरोपमा माछापुच्छ्रे बैंकले सरस्वता लिम्बू (सरु)को बैंक खाता रोक्का गरेको छ। जिल्ला प्रहरी कार्यालय ताप्लेजुङको पत्रका आधारमा बैंकले खाता रोक्का गरेको हो। अभियन्ता लिम्बूको भनाइ उधृत गर्दै स्रोतले भन्यो, ‘रकम…

११औँ फाल्गुनन्द गोल्डकपको आय व्यय सार्वजनिक, सात लाख नाफा

२३ फागुन,  २०८१ पाँचथर । फिदिम स्पोर्टिङ क्लबले ११ औँ संस्करणको फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको आय व्यय सार्वजनिक गरेको छ । बिहिबार भानु मार्गस्थित क्लबको कार्यालयमा पत्रकार सम्मेलन गरी आय व्यय सार्वजनिक गरिएको हो । प्रतियोगितामा कबोल गरेको सबै रकम…

फालेलुङमा ४४ किलोमिटर म्याराथन: विजेतालाई ५५ हजार रुपैयाँ पुरस्कार

२२ फागुन,  २०८१ पाँचथर | पाँचथरको फालेलुङ गाउँपालिकामा अहिलेसम्मकै ठूलो ऐतिहासिक म्याराथन प्रतियोगिता आयोजना हुने भएको छ। “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि परिवर्तन” भन्ने मूल नारासहित परिवर्तन संघ फालेलुङको आयोजनामा आगामी चैत १६ गते पुरुष म्याराथन प्रतियोगिता हुने भएको हो।…

थाप्लिटारमा चैत १८ गतेदेखि दोश्रो फालेलुङ पर्यटन महोत्सव

२१ फागुन,  २०८१ पाँचथर । पाँचथरको फालेलुङ गाँउपालिकाको थाप्लिटारमा चैत १८ गतेदेखि दोश्रो फालेलुङ पर्यटन महोत्सव आयोजना गरिने भएको छ । भारतसँग सिमाना जोडिएका पर्यटकीय स्थलको प्रवर्धन गर्ने उद्धेस्यले महोत्सव आयोजना गर्न लागिएको हो । महोत्सवको प्रवर्धन फालेलुङ गाउँपालिकाले गरेको…

तुम्बेवा महोत्सवमा राष्ट्रव्यापी कविता प्रतियोगिता हुँदै

२० फागुन २०८१, पाँचथर। दक्षिणी पाँचथरको तुम्बेवा गाउँपालिकास्थित मौवा बजारमा यहीं फागुन २७ देखि पाँच दिनसम्म चल्ने प्रथम तुम्बेवा महोत्सवको अवसरमा राष्ट्रव्यापी कविता प्रतियोगिता हुने भएको छ। तुम्बेवा गाउँपालिकाको सहयोगमा कोर्काली अध्ययन केन्द्र पाँचथरले राष्ट्रव्यापी कविता प्रतियोगिता गर्न लागेको हो।…

चलचित्र ‘अञ्जिला’को दक्षिण कोरियामा च्यारिटी साे हुँदै

अर्जुन तुम्बापो १६ फागुन २०८१, दक्षिण कोरिया। नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान तथा गोलकिपर एञ्जिला सुब्बा तुम्पापोको संघर्ष र मिहेनतको कथा समेटिएको नेपाली कथानक चलचित्र ‘अञ्जिला’को यहीं मार्च २ तारिखका दिन दक्षिण कोरियामा च्यारिटी साे हुने भएको छ। किरात…