१६ फागुन २०८१, पाँचथर। नेपाल मगर संघ, फिदिम–६ सिवाले संस्थाको ४३ औं स्थापना दिवश बिहीबार विविध कार्यक्रम गरी मनाएको छ। स्थापना दिवसको अवसरमा फिदिम–६ सिवा मगरगाउँस्थित ठूलोगाउँबाट निकालिएको र्याली ठूलोगाउँ खेलमैदानमा पुगेर सभामा परिणत भएको थियो। प्रमुख अतिथि, विशिष्ट अतिथि…
