२५ जेठ २०८२, पाँचथर। पत्रकार युद्ध बहादुर बोहोरा नयाँ बुलन्द अनलाइन पत्रकारिता पुरस्कार–२०८२ बाट पुरस्कृत भएका छन्। इलामबाट सञ्चालित नयाँ बुलन्द टटकम अनलाइनको नवौं वार्षिकोत्सवको अवसरमा पत्रकार बोहोरा पुरस्कृत भएका हुन्। हरेक वर्ष वार्षिकोत्सवको अवसरमा वितरण गर्ने गरी नयाँ बुलन्द…
