१३ जेठ २०८२, ताप्लेजुङ। लिम्बू पत्रकार संघ ताप्लेजुङको अध्यक्षमा कृष्ण फुरुम्बो लिम्बू निर्वाचित भएका छन्। मंगलबार सम्पन्न लिम्बू पत्रकार संघ, जिल्ला कार्य समिति ताप्लेजुङको चौथो जिल्ला अधिवेशनबाट कृष्ण फुरुम्बो लिम्बूको अध्यक्षतामा नौ सदस्यीय नयाँ जिल्ला कार्य समिति सर्वसम्मत निर्वाचित भएको…
