२८ पुस २०८१, पाँचथर। मगर समुदायको महान चाड माघ्या सक्रान्तिको अवसरमा फिदिम–६ सिवास्थित मगरगाउँमा जारी खुल्ला पुरुष तथा महिला फुटवल प्रतियोगितामा आइतबार ६ खेल सम्पन्न भएका छन्। लाङ्घाली युवा क्लवको आयोजनामा जारी प्रतियोगिता अन्तर्गत आइतबार भएको पूरुष तर्फको पहिलो खेलमा…
