२८ वैशाख २०८२, धरान। उद्यमशीलताको क्षेत्रमा नयाँ सोच र नवप्रवर्तकको प्रवद्र्धन तथा नेपालको पर्यटन क्षेत्रमा नयाँ आयाम थप्न, नवीन संरचना तथा अवधारणाहरू विकास गर्नुका साथै स्थानीय समुदायको उत्थानमा योगदान पुर्याउने उद्देश्यले एलिसन हस्पिटालिटी प्रा.लि.ले इन्जिनियरिङ अध्ययन गरिरहेका विद्यार्थीहरुका बीचमा पर्यटन…
