एथलेटिक्स संघ पाँचथरद्वारा दुई खेलाडी सम्मानित

१२ पुस २०८१, पाँचथर। एथलेटिक्स संघ पाँचथरले शुक्रबार जिल्लाबासी दुई खेलाडीहरुलाई सम्मान गरेको छ। सदरमुकाम फिदिममा आयोजित एक कार्यक्रमकाबीच गत वर्षको राष्ट्रिय खेलकुद प्रतियोगितामा एथलेटिक्सतर्फ स्वर्ण पदक विजेता निक्कि नेम्बाङ र एथलेटिक्स खेलाडी इन्द्रमाया जबेगुलाई सम्मान गरिएको हो। खेलकुदको माध्यमबाट…

लिम्बू चलचित्र ‘सेक्मुरी’ निर्माण हुने

काठमाडौं – ११ पुस २०८१ बिहीबार | लिम्बु भाषाको चलचित्र ‘सेक्मुरी’ निर्माण हुने भएको छ | बिहिबार ललितपुरस्थित हात्तीवनमा लिम्बुनी फिल्म्सद्वारा शुभमुहर्त कार्यक्रमको आयोजना गरि घोषणा गरिएको हो | सुभमुहर्त कार्यक्रममा आदिवासी जनजाति मातृभाषी चलचित्र प्रवर्द्धन समिति चलचित्र विकास बोर्डका…

फाल्गुनन्द गोल्डकप: सल्हेसलाई टाईब्रेकरमा रोक्दै एनआरटी सेमीफाइनल प्रवेश

११ पुस २०८१, पाँचथर। न्यु रोड टिम (एनआरटी) पाँचथरको फिदिममा जारी ११ औं संस्करणको फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको सेमीफाइनलमा प्रवेश गरेको छ। फिदिम माविको खेलमैदानमा बिहीबार सम्पन्न प्रतियोगिताको अन्तिम क्वाटरफाइनल खेलमा सिराहाको सल्हेस युथ क्लबलाई टाइब्रेकरमा ५–४ गोल अन्तरले पराजीत गर्दै एनआरटीले…

फाल्गुनन्द गोल्डकपः विराटनगर सिटी एफसीमाथि गोल वर्षा गर्दै चर्च व्वाइज सेमीफाइनल प्रवेश

१० पुस २०८१, पाँचथर। लिग लिडर चर्च व्वाइज युनाइटेड क्लव काठमाडौं पाँचथरको फिदिममा जारी ११औँ संस्करणको फाल्गुनन्द गोल्डकप फुटवल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ। बुधबार फिदिम माविको खेलमैदानमा भएको खेलमा विराटनगर सिटी फुटवल क्लबमाथि ७–१ गोलअन्तरको फराकिलो जित निकाल्दै चर्च व्वाइज प्रतियोगिताको सेमिफाइनलमा…

फाल्गुनन्द गोल्डकप : मच्छिन्द्र फुटवल क्लव सेमिफाइनलमा

९ भदौ,  २०८१ पाँचथर | मच्छिन्द्र फुटवल क्लव काठमाण्डौ फिदिममा जारी ११ औँ संस्करणको फाल्गुनन्द गोल्डकप पुटवल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ | फिदिम माविको खेलमैदानमा मंगलवार सम्पन्न प्रतियोगिताको दोश्रो क्वाटरफाइनल खेलमा सुनसरीको न्यु स्टार फुटवल क्लव माथि ६-२ गोल…

फाल्गुनन्द गोल्डकपः आज मछिन्द्र फुटवल क्लव र न्यु स्टार क्लव, सुनसरी बीच प्रतिस्पर्धा हुँदै

९ पुस २०८१, पाँचथर। ११औं संस्करणको फाल्गुनन्द गोल्डकप फुटवल प्रतियोगिता अन्तरगत आज (मंगलवार) दोश्रो क्वाटरफाइनल खेल हुँदैछ। प्रतियोगिताको सेमीफाइनल प्रवेशका लागि आज आज मछिन्द्र फुटवल क्लव र न्यु स्टार क्लव, सुनसरी बीच प्रतिस्पर्धा प्रतिस्पर्धा हुँदैछ। खेल फिदिम माविको खेलमैदानमा दिउँसो…

फाल्गुनन्द गोल्डकपः आर्मीलाई रोक्दै फिदिम स्पोर्टिङ सेमीफाइनल प्रवेश

सन्देश सुब्बा ८ पुस २०८१, पाँचथर। सदरमुकाम फिदिममा जारी ११ औं संस्करणको फाल्गुनन्द गोल्डकप फुटवल प्रतियोगितामा बलियो मानिएको विभागीय टोली त्रिभुवन आर्मी क्लवलाई रोक्दै आयोजक फिदिम स्पोर्टिङ क्लव सेमीफाइनल प्रवेश गरेको छ। सोमबार फिदिम माविको खेलमैदानमा भएको प्रतिस्पर्धात्मक खेलमा निर्धारित…

प्रथम राष्ट्रिय चासोक बुद्धिचाल प्रतियोगिता: रुपेस जैसवाल प्रथम

८ भदौ,  २०८१ पाँचथर | पाँचथर जिल्लामा आयोजित प्रथम राष्ट्रिय चासोक बुद्धिचाल रेटिङ खेल प्रतियोगितामा ललितपुरका रुपेस जैसवाल प्रथम भएका छन्। जैसवालले नौ राउण्डको खेलमा ८ अंक जोडेका थिए। झापाका सुश्री दाहालले ७.५ अंक ल्याएर दोस्रो स्थान हासिल गरे भने…

लुङरुपा आयुर्वेद औषधालयको नवनिर्मित भवन उद्घाटन

८ भदौ, २०८१ पाँचथर | फिदिम १३ लुङरुपामा लुङरुपा आयुर्वेद औषधालयको नवनिर्मित भवनको उद्घान गरिएको छ | आइतवार फिदिम नगरपालिकाको प्रमुख मित्रप्रसाद काफ्लेले रिवन काटेर भवनको उद्घाटन गरेका हुन | लामो समयदेखि संस्थागत भवन विना सेवा दिदै आएको लुङरुपा आयुर्वेद…

फाल्गुनन्द गोल्डकपः आज फिदिम स्पोर्टिङ क्लव र त्रिभुवन आर्मी क्लवबीच प्रतिस्पर्धा हुँदै

८ पुस २०८१, पाँचथर। ११औं संस्करणको फाल्गुनन्द गोल्डकप फुटवल प्रतियोगिता अन्तरगत आज (सोमबार) पहिलो क्वाटरफाइन खेल हुँदैछ। प्रतियोगिताको सेमीफाइनल प्रवेशका लागि आज आयोजक फिदिम स्पोर्टिङ क्लव र विभागीय टोली त्रिभुवन आर्मी क्लवबीच प्रतिस्पर्धा हुँदैछ। खेल फिदिम माविको खेलमैदानमा दिउँसो दुई…