१४ पुस २०८१, पाँचथर। फिदिम नगरकार्यपालिका सदस्य तथा फिदिम नगरपालिका–६ का वडा सदस्य कामना राईले आफ्नो जन्मदिनको अवसरमा फिदिम–६ मगरगाउँ स्थित काफलबोटे आधारभूत विद्यालयलाई सहयोग गरेकी छन्। आइतबार आफ्नो जन्मदिनको अवसर पारेर राईले विद्यालयलाई व्यक्तिगत रुपमा १३ हजार रुपैंयाँ र सो विद्यालयमा…
