१ पुस २०८१, पाँचथर। फिदिम नगरपालिका–६ सिवास्थित मगरगाउँमा माघ्या क्रान्ति मेला २०८१ को अवसरमा खुल्ला पूरुष तथा महिला फुटवल प्रतियोगिता एवंम् साँस्कृतिक कार्यक्रम हुने भएको छ। खुल्ला पूरुष तथा महिला फुटवल प्रतियोगिता यहीँ पुस २४ गतेदेखि सुरु हुने आयोजकले जनाएको…
