Advertisement Ad

Advertisement Ad

चिण्डोमा धान छ, सार्वजनिक (भिडियो सहित)

९ वैशाख २०८१, पाँचथर। कल्पना आङबुहाङको शब्द, बुद्धराज लिम्बूको संगीत तथा एरेञ्जमा मिङ्सो केरुङको स्वर रहेको चिण्डोमा धान छ बोलको गीतको भिडियो सार्वजनिक भएको छ।

सोल्टि र सोल्टिनी बिचको प्रेमिल कथामा आधारित गीतको भिडियोलाई निदेश माङमुले निर्देशन गरेका छन्। भिडियोमा डोना थामा मगर र सुहाङमा आङबुहाङको मोडलिङले दर्शकको मन तान्छ।

‘मेरी आमा कल्पना आङबुहाङ’ नामक युट्युब च्यानलबाट सार्वजनिक भिडियोलाई दर्शकले राम्रो साथ दिइरहेका छन्।

भिडियो हेर्नुहोस्ः